• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

हाकिमहरुको नाम लिदै लुट धन्दामा मिश्र सक्रिय : किन हुँदैन कार्वाही ?


हाकिमहरुको नाम लिदै लुट धन्दामा मिश्र सक्रिय : किन हुँदैन कार्वाही ?

महोत्तरी। बिश्वब्यापी रूपमा फैलिदै गएको कोरोनाको सन्त्रासका कारण देश अहिले लकडाउन अवस्थामा छ । बिगत ५७ दिनदेखि देश लकडाउन अवस्थामा पुग्दा त्यस्को उच्च श्रेणीमा सुरक्षार्थ नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा भन्सार कार्यालयका कर्मचारीहरु ओहोरात्र खटिदै आएका छन् । लकडाउनको समयमा सरकारी कर्मचारीहरू जसोतसो गरेर आफू असुरक्षित रहँदा रहँदै पनि नागरिकहरुलाई सुरक्षाको प्रत्याभुती दिलाइ रहेका छन् । 

तर, प्रदेश नम्बर २ मा भने नेपाल प्रहरी र सर्वसाधारण नै एक नागरिकबाट पीडित भएको घट्ना बाहिरिएको छ । हो, झट्ट सुन्दा अपत्यारिलो लाग्ने यथार्थ घट्ना घटेको छ ।

महोत्तरीको जलेश्वर नगरपालिका वर्डा नम्बर ६ बस्ने अन्दाजी बर्ष ४५ को मनोज मिश्र अवैध अशुली धन्दामा संलग्न रहेको खुल्नमा आएको छ ।

स्रोतका अनुसार दुई नम्बर प्रदेशलाई कार्यक्षेत्र बनाएर धनुषा र महोत्तरीको  प्रहरी र सर्वसाधारणलाई दुख दिने मिश्रले कहिले आफूलाई नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका डिआइजीको घुमुवा हुँ भन्ने त कहिले भन्सार कार्यालयका हाकिमको घुमुवा हुँ भनी खुलेआम रूपमा हाकिमहरु समेतलाई गुमराहमा राखी रकम अशुल्ने कार्य गर्दैआएका छन् । 

प्रदेशमा जो प्रहरी प्रमुख भएर आए पनि मन जित्न सफल भएका मिश्रले अहिले दुई नम्बर प्रदेश अन्तर्गत रहेका विभिन्न जिल्लाहरुमा सर्वसाधारण तथा ब्यापारीहरु समेतलाई डर, त्रास धम्की दिदै रकम उठाउने अभियानमा लागेको स्रोतले बताएको छ । नाम नबताउने सर्तमा एक ब्यापारी भन्छन् : उनको अशुली धन्दाले त हामी आजित भयौं । पैसा माग्छन् , नदिए अडियो सुनाउँछन् र कार्वाही गर्छु भनी धम्की दिन्छन् ।

उनी थप्छन् : आफूलाई डिआइजीको पात्र रहेको भन्दै अशुली धन्दालाई उनलेे मच्चाउने गरेका छन् । उनलाई कार्वाही कस्ले गर्ने ?  फरार अभियुक्तलाई नियन्त्रणमा लिन सहयोग गरिदिन्छु भन्दै प्रहरी प्रमुख समेतलाई हातमा लिएर विभिन्न दर्जाका प्रहरी कर्मचारीहरुलाई अनावश्यक रूपमा दु:ख दिने गरेका छन् । हाकिमहरु समेतको नाममा खुलेआम रूपमा अपराधीक गतिविधि गरि रहदा समेत प्रहरी प्रमुखहरु मौन रहनुले पनि न माथिल्लो निकाय कै ब्यक्ति संलग्न त छैनन् भन्ने समेत शंका उब्जिएको छ ।

सीमामा लकडाउनको बेला पनि भारतबाट आउने अवैद्य समानहरुलाई चोरबाटो देखाईदिने, सीमाबाट समान पास गराइदिने र त्यसवापत असुली गर्ने गरेको देखिएको छ । 

महोत्तरीको गौशालाका एक व्यापारीसँगको अडियो रेकर्डमा मिश्र भनेका छन्–“अहिले काम चल्दैछ त, सम्सी नाका र इटहर्वा नाका दुवै नाकाबाट काम चल्दैछ रातीमा, काम हुन्छ ।” त्यसपछि ती व्यापारीले छबिलाको नाम लिँदै उनको काम हुन्छ ? भनेर सोध्छन, त्यसपछि मिश्रले, आफू छबिला सँग भेटेको तथा १५०० रुपैयाँ दिएको भनेका छन् । 

यसका साथै, उनले ती व्यापारीसँग भनेका छन्,–“तिम्रो त आईटमहरु नै त्यस्तो छ, अहिले सम्सीबाट सबै किरानाको काम चल्दैछ । तर, समान ल्याउन गएपछि निकाल दिन्छ जसरी पनि ।”

यता, मिश्रसँग सम्पर्क गर्दा उनले अडियो रेकर्डिङग अरुको हुन सक्ने प्रतिक्रिया दिएका छन् । उनले यस्तो कार्यमा सँलग्न नभएको भनेर प्रतिक्रिया दिएका छन् । साभार शिरीष न्युज

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

जनार्दन शर्मालाई गृहजिल्लामा कालो झण्डा
अन्तर्राष्ट्रिय

जनार्दन शर्मालाई गृहजिल्लामा कालो झण्डा

६ जेष्ठ २०७७, मंगलवार
अन्तर्राष्ट्रिय

नाइट क्लबमा सिलिण्डर पड्किएर आगो लाग्दा २३ जनाको मृत्यु

६ जेष्ठ २०७७, मंगलवार
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश
अन्तर्राष्ट्रिय

नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ ग्रहण गर्दै

६ जेष्ठ २०७७, मंगलवार
जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य
अन्तर्राष्ट्रिय

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य

६ जेष्ठ २०७७, मंगलवार
Next Post

नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७९ पुगयाे

संक्रमितको संख्या ४०२ पुगेको छ


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh