• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

काेराेनाबाट कसैलाइ न डराउन रास्ट्रीय विद्यार्थी संघ रा.रा.व इकाइ कमिटीकाे अध्यक्ष यादवले गरे अाग्रह


काेराेनाबाट कसैलाइ न डराउन रास्ट्रीय विद्यार्थी संघ रा.रा.व इकाइ कमिटीकाे अध्यक्ष यादवले गरे अाग्रह

जनकपुरधाम

काेराेना भाइरसकाे कारण जनकपुरकाे सार्वजनिक स्थलहरुमा चहलपहल घटेको देखिन्छ । काेराेनाकाे चपेटनमा विश्वका एक सय २४ देशमा फैलिसके पनि नेपालमा यहिलेपनि वास्तविक कसैमा याे रागकाे पुष्टि भएको छैन त्यसकारण फेसबुक लगायत समाजिक संजालमा फैलिएकाे अपवाहकाे पछाडी नलागन रास्ट्रीय विद्यार्थी संघ रा.रा.व इकाइ कमिटीकाे अध्यक्ष दिनेश कुमार यादवले भनेका छन ।

हुन त यश वर्षकाे हाेलि पर्वमा मानिसहरु भयभित रहेकाले हाेलि पर्वपनि वितेकाे वर्षजस्ताे न मनाएकाे र खासै चहल पहल समेत नदेखेकाे अध्यक्ष यादवले अाफनाे विचार व्यक्त गरेकन छन । यहिले सम्मकाे वास्तविक तथ्यांक हेर्दाखेरी नेपाल बाहिर रहेका संयुक्त अरब इमिरेट्स (यूएई) मा दुई जना र अस्ट्रेलियामा रहेका एक नेपालीलाई कोरोना भाइरस (काेभिड–१९) को सङ्क्रमण देखिएको खबर छ । तर ती तीन जनाको उपचार उतैका देशमा भइरहेकाले नेपालमा बस्ने नागरिकलाई ती तीन जना नागरिकबाट पनि खासै खतरा छैन । समाजिक संजालमा मात्र फैलिएकाे हल्लाकाेकारण सडक हाट बजार मन जनदा मास्क लगाउने र बजारमा मास्क खोज्ने मान्छे बढेका छन् ।

कोरोनाको डरले स्कुल कलेजमा पढन अाउने विद्यार्थीहरु समेत भयभित रहृका छन । वार्षिक परीक्षा तोकिएको मितिभन्दा पहिलेदेखि नै सुरु भयो । तर धेरै विद्यार्थी र शिक्षक अहिले पनि मास्क नलगाइ पढाउँछन् र कलेजहरुमा अाउने जाने गरेकाे राष्ट्रिय विद्यार्थी संघ रा रा ब इकाइ कमिटीका अध्यक्ष दिनेश यादवले अाफनाे कार्यक्रममा जनएका छन । सर्वसधारणलाइ यसकाे बारेमा जानकारी नरहेकाे हुनाले जानकारी गराउने उदेश्ले याे कार्यक्रम गरेकाे यादवले जनाएका छन । यादवले भन्ने अब हामी एउटा टाेलि बनाएर गाउँ गाउँमा गएर याे राेगकाे बारेमा जनकारी गराउनु र याे कुन उमेर समुहकाे मान्छेलाइ लागन सकिन्छ ,कसरी लागछ र यसबाट कसरी बाच्न सकिन्छ विभिन्न कुराकाे बारेमा जानकारी गराउकाेलागि जने कार्यक्रम रहेकाे यादवले जनाएका छन ।

कतिपय मानिस पुरानो नोटबाट कोरोना सर्ने हो कि भन्ने डरले भयभित छन्, तर सबैभन्दा धेरै नोटहरु छुने र छाम्ने बैंकका कर्मचारीहरु र विश्वका ठुला धनी व्यपारिहरु मास्क नलगाइ निर्धक्क पैसाको कारोबार गरिरहेका देखिन्छन् । तर यहिले सम्म कुनै समस्या अाउन नसकेकाे बताएका छन ।

नेपालीलाई कोरोनाको त्यति धेरै चिन्ता नरहेकाे जिकिर समेत गरे ।
, नेपालीहरु आफूलाई कोरोनाले नछुने कुरामा ढुक्क छन् । सारा विश्व कोरोनाबाट आतङ्कित भइरहेको बेला नेपाली किन ढुक्क छन् त भन्ने कुराको कुनै आधार छैन, तर केही संयोग र नेपालको जनसाङ्ख्यिक स्थिति हेर्दा नेपाली नागरिक कोरोनाबाट धेरै आतङकित भइहाल्नुपर्ने अवस्था पनि छैन ।

अर्को संयोग नेपालको जनसाङ्ख्यिक अवस्था पनि हो । नेपालको जनसङ्ख्यामा अहिले युवाको बाहुल्य छ र वृद्धवृद्धाकाे सङ्ख्या कम छ । कोरोना भाइरसको कारण अहिलेसम्म विश्वमा चार हजार पाँच सयभन्दा धेरैको ज्यान गएको छ । यसरी ज्यान जानेमा सबैभन्दा धेरै वृद्धवृद्धा छन्
कोरोनाको सङ्क्रमणबाट ज्यान जानेमध्ये झण्डै १५ प्रतिशत ८० वर्ष उमेरमाथिका छन् । यस्तै ८ प्रतिशत ७० देखि ७९ वर्षसम्म उमेरका, झण्डै ४ प्रतिशत ६० देखि ६९ वर्ष उमेरका, १ प्रतिशत ५० देखि ५९ वर्ष उमेरका छन् । वर्ष ४० देखि ४९ वर्ष उमेरका शून्य दशमलव ४ प्रतिशत छन् भने १० देखि ३९ वर्ष उमेर समूहका नागरिकमा कोरोनाबाट हुने मृत्युको दर शून्य दशमलव २ प्रतिशतमात्र छ । १० वर्षभन्दा कम उमेरका कुनै पनि बालबालिकाको कोरोनाकै कारण ज्यान मसैले नगुमाएकाे अध्यक्ष यादवले बताउदै भन्ने याे कुरा गाउँ घरमा रहेका नजानेकालाइ बुझाउनु पर्छ ।

कोरोनाको सङ्क्रमणले बालबालिकालाई कमै मात्र छोएको छ भने ज्यान गुमाउनेमा युवाहरु पनि धेरै थोरै छन् । यसको मुख्य कारण उमेरअनुसार शरीरको रोग प्रतिरोध क्षमता हो भन्ने मानिएको छ । अथवा रोग प्रतिरोध क्षमता बलियो भएका मानिसलाई कोरोना सङ्क्रमण भइहाल्यो भने पनि उनीहरुले सङ्क्रमणलाई जित्न सक्छन् र निको हुन्छन् ।

कोरोनाको सङ्क्रमण भइहाल्यो भने पनि ३९ वर्ष उमेरसम्मका मानिस आफै ‘रिकभर’ हुन सक्छन् भन्ने कुरा अहिलेसम्मको मृत्यु दरले स्पष्ट देखाएको छ । ६० वर्ष उमेरसम्मका मानिसलाई पनि कोरोनाको जोखिम निकै कम छ । ६० वर्षभन्दा माथिकालाई केही जोखिम र ८० वर्षभन्दा माथिकालाई अलि बढी जोखिम छ । रोग प्रतिरोध क्षमता उमेरअनुसार फरक हुने भएकाले अहिले कोरोनाको जोखिम ६० वर्षभन्दा माथिका मानिसलाई बढी छ । तर अरु देशको तुलनामा नेपालका वृद्धवृद्धामा कोरोनाको सङ्क्रमण हुने जोखिम कम छ । त्यसकारण कसैलाइ डराउनु पर्दैन ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

रामगोपालपुर नगरपालिकाको बजेट ४६ करोड १६ लाख ७६ हजार ९ सय १ रुपैयाँको बजेट
अन्तर्राष्ट्रिय

रामगोपालपुर नगरपालिकाको बजेट ४६ करोड १६ लाख ७६ हजार ९ सय १ रुपैयाँको बजेट

३० फाल्गुन २०७६, शुक्रबार
अन्तर्राष्ट्रिय

इरानविरुद्ध अमेरिकाले पनि गर्‍यो आक्रमण, फोर्दोसहित ३ परमाणु केन्द्रमा बमबारी

३० फाल्गुन २०७६, शुक्रबार
अन्तर्राष्ट्रिय

जसपा नेपालको बैठकमा निर्वाचन आयोग र सर्वोच्चको विवादबारे छलफल

३० फाल्गुन २०७६, शुक्रबार
लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा महोत्तरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा महोत्तरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

३० फाल्गुन २०७६, शुक्रबार
Next Post
मगर थाना जित संगै सेमिफाइनलमा

मगर थाना जित संगै सेमिफाइनलमा

प्रदेश २मा सुशासन कायम गर्न जनलोकपाल ऐन प्रदेश सभाद्वारा सर्वसम्मतिले पारित


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh