• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

कक्षाकोठाभित्र वार्षिक परिक्षा, चौरमा विवाहको भोजकाे रमिता


कक्षाकोठाभित्र वार्षिक परिक्षा, चौरमा विवाहको भोजकाे रमिता

महोत्तरी,औरही । विद्यालय शिक्षा दिने क्षेत्रहाे भन्नेकुरा कसैसंग लुकेकाे छैन र कसैले नजानेकाे पनि हाेइन विद्यालयमा अभिभावकहरु अाफनाे बच्चालाई शिक्षा अार्जन गर्न विद्यालयमा पठाउने गरिन्छ तर महाेतरीकाे अाैरही नगरपालिका वाडा नम्बर ८ मा यस्ताे एउटा विद्यालय हाे जहाँ न शान्ति हुन्छ न साेचेकाे जस्ताे पढाइ विद्यालयलाई केही व्यक्तिहरुले अाफनाे निजिकरणर गरेर राजनेतिक अखडा बनाएका छन ।

गाउँमा भएकाे प्रत्येक भाेज र बराति बस्ने धर्मशालाकाे रुपमा परिणत गरेकाे देखिन्छ । गाउँमा भाेज भतेर हुने भाडाकुडा समेत विद्यालयकाे काेठामा राखने गरिन्छ ।यस्तेै अाज वार्षिक परिक्षा संचालन भईरहेको समयमा महोत्तरीको औरही नगरपालिकामा रहेकाे विद्यालयको प्राङ्गणमा सर्वसधारणले भोज खाएकाे थियाे । शुक्रवार दिउँसो औरही नगरपालिका ८ मा रहेको सोनामाई आधारभुत विद्यालय टिम्कियाका कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुले कक्षाकोठाभित्र पहिलो दिनको परीक्षा दिईरहेको समयमा वाहिर विद्यालयको चौरमा विहेको भोजको आयोजना गरिएको थियो । र बाहिर बाजा बजाई रमिता गरिरहेकाे थियाे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाराम यादवकाे अाफनै छोराको बिहे भोजकाे रमिता गरेर विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गरेको स्थानिय रामआश्रय यादवले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादवले विद्यालयलाई नीजिकरण गरेकोले अव विद्यालयमा सुधारको अत्यन्त आवश्यक रहेको सुझाव दिनुभएको छ । वडामा सार्वजनिक धर्मशाला वा दलानको अभाव भएकोले विद्यालयमा भोजभात गरेको हुनसक्ने वताउनुहँुदै उहाँले वार्षिक परिक्षा संचालन भईरहेको समयमा विद्यालयमा भोज भतेर गरेकोप्रति आपति जनाएका छन ।

स्थानीय युवा धर्वेन्द्रकुमार यादवले आफुले यसको विरोध गर्दा व्यवस्थापन समितिले आफनो घरमा कुरा लगाएको बताउनुहुदै गलतलाई गलत भन्दा दवाव झेल्नुपरेको बताउनुभयो । उहाँले समाजमा गलत भनेर विरोध नै गर्न नसकिएको बताउनुहुदै सुधार गर्नुका साटो दवाव दिनु उचित नभएको सुझाव दिनुभयो ।

यससम्बन्धमा औरही नगरपालिकाका शिक्षा समिति संयोजक धनबहादुर राईले आफुहरुलाई पनि यससम्बन्धी जानकारी भएपछि तत्कालै हटाउन लगाएको बताउनुभयो । उहाँले विद्यालयका प्रधानाध्यापक सरिता कुमारी यादवलाई विद्यालयमा विद्यालय चलिरहेको समयमा यस्ता गतिविधि नगर्न र नगराउन निर्देशन दिइसकेको बताउनुभयो ।

यस सम्बन्धमा जानकारी आउने वितिकै आफुले सो विद्यालयका प्रधानाध्यापक सरिता कुमारी यादवसँग लिखित रुपमा स्पष्टीकरण माग गरेको औरही नगरपालिकाका शिक्षा शाखा संयोजक धनराज राईले बताउनुभयो । बर्षाले गर्दा सडक अवरुद्ध भएकोले आईतबारसम्म चितवुझदो जवाफ प्रधानाध्यापक यादवले स्पष्टीकरण पेश नगरे कानुनअनुसार कारवाही प्रक्रिया अगाडि बढाईने संयोजक राईले बताउनुभयो ।

यस सम्बन्धमा जिल्ला समन्वय ईकाई कार्यालय महोत्तरीका प्रमुख शत्रुध्न प्रसाद यादवले विद्यालयभित्र परिक्षा संचालन भईरहेको समयमा वाहिर स्थानियहरुले भोजभतेर गरेर विद्यार्थीको भविष्य उपर नै खेलवाड गरेको आरोप लगाउनुभएको छ ।

समुदायको सम्पति भएकोले यसलाई संरक्षित गर्नका लागि स्थानियले नै उचित भुमिका निर्वाह गर्नुपर्ने आवश्यकतामाथि प्रमुख यादवको भनाई रहेको छ । विद्यालयले कुन रुपमा अनुमति दिएको हो यस सम्बन्धमा आफुले बुझने प्रयासमा रहेको प्रमुख यादवले प्रतिक्रिया दिनुभएको हो । सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्न चैत ५ गते भित्र परिक्षा सक्न दिएको निर्देशन अनुसार महोत्तरीमा शुक्रबारबाट परिक्षा शुरु भएको हो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

धनुषाको अध्यक्षमा पशुपति यादव

३० फाल्गुन २०७६, शुक्रबार
अन्तर्राष्ट्रिय

भारत–पाकिस्तानबीच युद्धविराम

३० फाल्गुन २०७६, शुक्रबार
अन्तर्राष्ट्रिय

युद्धविराम घोषणासँगै सीमा क्षेत्रमा खुसीयाली

३० फाल्गुन २०७६, शुक्रबार
अन्तर्राष्ट्रिय

नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त

३० फाल्गुन २०७६, शुक्रबार
Next Post
काेराेनाबाट कसैलाइ न डराउन रास्ट्रीय विद्यार्थी संघ रा.रा.व इकाइ कमिटीकाे अध्यक्ष यादवले गरे अाग्रह

काेराेनाबाट कसैलाइ न डराउन रास्ट्रीय विद्यार्थी संघ रा.रा.व इकाइ कमिटीकाे अध्यक्ष यादवले गरे अाग्रह

मगर थाना जित संगै सेमिफाइनलमा

मगर थाना जित संगै सेमिफाइनलमा


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh