• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

धनुषामा पाँच दलित महिलामाथि कुटपिट, घटना मिलाउन प्रहरीनै सक्रिय


धनुषामा पाँच दलित महिलामाथि कुटपिट, घटना मिलाउन प्रहरीनै सक्रिय

जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर–४ रामपुर टोलमा केही युवाहरूले दलित समुदायका महिलाहरूमाथि दुर्व्यवहार गरेका छन् ।

धनुषाधाम वडा नम्बर–३ सर्साका राजिव यादव र जयकिशोर साहले महिलाहरूलाई जिस्क्याइरहेको बेला स्थानीय राजकिशोर महराले होलीको दिनमा यसरी गलत व्यवहार नगर्न आग्रह गर्दा उल्टै गाउँबाट स्कारपियोमा थप केटाहरूलाई बोलाइएर महरा समुदाय रहेको उक्त वस्तीमा घर घरमा पसि महिलाहरूलाई गाली बेइज्जती गर्दै कुटपिट गरेको घटना बाहिरिएको छ ।

ती युवाहरुको कुटाइबाट धनुषाधाम नगरपालिका वडा नम्बर–४ रामपुरकी ४० वर्षीया दुलारी देवि महरा, ३५ वर्षीया दुर्गी देवी महरा, २५ वर्षीय जयकिशोर महरा, ५८ वर्षीय अनुप महरा र ४० वर्षीय रामलाल महरा रहेका छन् । सबैको टाउको, हातखुट्टा र तिघ्रामा चोटपटक लागेको छ । घाइतेहरुको धनुषाधामस्थित पपुरल हस्पिटल र राजाराम पोलिक्लिनिकमा उपचार भइरहेको छ ।

बा.१६ च. ४१५ नम्वरको स्कारपियोमा आएका युवाहरु धनुषाधाम नगरपालिका वडा नम्बर–३ सर्साका २८ वर्षीय सुजन यादव, २५ वर्षीय सरोज यादव, २० वर्षिय कारी यादव, १८ वर्षीय राजिव यादव, २० वर्षीय अजय कुमार यादव, १८ वर्षीय जयकिशोर साह, १९ वर्षीय सूर्या यादव र २५ वर्षीय भोला यादव रहेको पीडितहरुले बताएका छन् ।

दलित वस्तीमा निमुखा दलित समुदायमाथि पटक पटक यसरी घर हुलिया गरि कुटपिट गर्दै आएको घाइते दुलारी देवी महराले बताइन् । प्रहरीले पनि उनीहरूको साथ दिइरहेको पिडित पक्षको आरोप छ । घटनामा संलग्न भएकाहरूलाइ पक्राउ गरि आवश्यक अनुसन्धान प्रकृया पनि प्रहरीले नगरेको घाइतेहरूले बताए । उनीहरुले घटनालाइ दवाउन विभिन्न प्रपञ्च रचिंदै आएको आरोप समेत लगाए ।

यता घटनाको सम्बन्धमा प्रहरीलाई जानकारी प्राप्त भएपछि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुमन थापाले बताए । साभार: thenepaltop.com

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

रामगोपालपुर नगरपालिकाको बजेट ४६ करोड १६ लाख ७६ हजार ९ सय १ रुपैयाँको बजेट
अन्तर्राष्ट्रिय

रामगोपालपुर नगरपालिकाको बजेट ४६ करोड १६ लाख ७६ हजार ९ सय १ रुपैयाँको बजेट

३० फाल्गुन २०७६, शुक्रबार
अन्तर्राष्ट्रिय

इरानविरुद्ध अमेरिकाले पनि गर्‍यो आक्रमण, फोर्दोसहित ३ परमाणु केन्द्रमा बमबारी

३० फाल्गुन २०७६, शुक्रबार
अन्तर्राष्ट्रिय

जसपा नेपालको बैठकमा निर्वाचन आयोग र सर्वोच्चको विवादबारे छलफल

३० फाल्गुन २०७६, शुक्रबार
लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा महोत्तरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा महोत्तरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

३० फाल्गुन २०७६, शुक्रबार
Next Post
कक्षाकोठाभित्र वार्षिक परिक्षा, चौरमा विवाहको भोजकाे रमिता

कक्षाकोठाभित्र वार्षिक परिक्षा, चौरमा विवाहको भोजकाे रमिता

काेराेनाबाट कसैलाइ न डराउन रास्ट्रीय विद्यार्थी संघ रा.रा.व इकाइ कमिटीकाे अध्यक्ष यादवले गरे अाग्रह

काेराेनाबाट कसैलाइ न डराउन रास्ट्रीय विद्यार्थी संघ रा.रा.व इकाइ कमिटीकाे अध्यक्ष यादवले गरे अाग्रह


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh