• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

राष्ट्रिय जनता पार्टीको जिल्ला अध्यक्षमा बर्मालाई चुनियाे


राष्ट्रिय जनता पार्टीको जिल्ला अध्यक्षमा बर्मालाई चुनियाे

बन्दना झा

सर्लाही समाचारदाता
राष्ट्रिय जनता पार्टी नेपालकाे जिल्ला कार्यसमिति सर्लाहीकाे जिम्मेवारी जवाहरलाल वर्मालाई दिइएको छ ।वर्मालाई राजपा नेपाल सर्लाहीको अध्यक्ष मण्डलको पुर्व निर्णय तथा चक्रिय प्रणाली बमोजिम २०७६ साल चैत्र १ गतेदेखि लागू हुने गरि सर्वसम्मतिबाट सर्लाही जिल्ला संयोजक पदको जिम्मेवारी साेपिएकाे अध्यक्ष महाेतरी जिल्ला क्षेत्र नम्बर २ काे सांसद सरद सिंह भण्डारीले जनाएकाे छ ।

आफुले पाएको जिम्मेवारीलाई राम्रो सँग बहन गर्न ,पार्टी र बर्गीय संगठनहरूकाे गतिविधि तिव्रपार्ने , पार्टीको क्रियाकलापहरु प्रभावकारी, चुस्त,दुरुस्त र नियमित रूपमा संचालन गर्ने संयोजक वर्माले बताउनु भयो ।

उहाँलाई पार्टीको कार्यालय सर्लाही जिल्लाकाे सदरमुकाम रहेकाे मलंगवा वडा न-८ स्थित कार्यालयमा आयोजना भएको कार्यक्रमका बिच अध्यक्ष मण्डलका सदस्य राम प्रसाद राय, नागेश्वर महतो,रामरिख यादव तथा आमन्त्रित अतिथिहरु सतिसचन्द्र झा,विजय कुमार मिश्र लगायत पार्टीका जिल्ला ,नगर तथा गाउँ स्तरका नेताहरुको उपस्थितिमा जिल्ला संयोजक(पुर्व)शुशिल कुमार यादवले जिल्ला संयोजक पदको जिम्मेवारी सुम्पेको पार्टीले जनाएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु
अन्तर्राष्ट्रिय

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु

३० फाल्गुन २०७६, शुक्रबार
अन्तर्राष्ट्रिय

भूमि विधेयकमा सहमति जुटाएर जसपा नेपाललाई सरकारमा ल्याउने तयारी

३० फाल्गुन २०७६, शुक्रबार
अन्तर्राष्ट्रिय

घट्यो पेट्रोल र डिजलको मूल्य

३० फाल्गुन २०७६, शुक्रबार
अन्तर्राष्ट्रिय

जसपा नेपालले समर्थन फिर्ता नलिएको भए राम्रो हुन्थ्यो : नेकपा एमाले

३० फाल्गुन २०७६, शुक्रबार
Next Post
सर्लाहीमा एक माेटरसाइकल चालककाे मृत्यू

सर्लाहीमा एक माेटरसाइकल चालककाे मृत्यू

गौशालाका ५५ घरपरिवार मुसहरले पाएनन् लालपूर्जा

गौशालाका ५५ घरपरिवार मुसहरले पाएनन् लालपूर्जा


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh