• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

बुद्धको मूर्ति फेला पार्ने महोत्तरीका युवक भारतिय एसएसबीको नियन्त्रणम


बुद्धको मूर्ति फेला पार्ने महोत्तरीका युवक भारतिय एसएसबीको नियन्त्रणम

माछा मार्ने क्रममा गौतम बुद्धको मूर्ति फेला पार्ने महोत्तरीका एक युवकलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नियन्त्रणमा लिएको छ ।
मनरा सिस्वा नगरपालिका-९ बथनाहा निवासी बलिन्द सदा सीमा पारि रहेको एक पोखरीमा माछा मार्न जाने क्रममा उनले बुद्धको मूर्ति फेला पारेका थिए । ‘पोखरी छेउमा कुश उखेल्ने क्रममा उनले मूर्ति फेला परेका रहेछन्,’ महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले भने, ‘उनी मूर्ति लिएर हल्ला गर्दै गाउँ आएका थिए ।’
उनी हल्ला गर्दै आएपछि भारतीयतिरका जनताले आफूतिरको मूर्ति लिएर गएको जानकारी पाएपछि एसएसबीलाई जानकारी गराएका थिए ।
त्यसपछि मूर्ति कहाँ भेटाएको हो ? भन्दै एसएसबीले ठाउँ देखाउन बोलाएको र भारतीय सीमाबाटै उनलाई नियन्त्रणमा लिएर राखिएको जानकारी आफूले प्राप्त गरेको कटुवालले बताए । नेपालतर्फतबाट सशस्त्र प्रहरीको टोलीले भारतीय एसएसबीसँग युवकको रिहाइका लागि समन्वय गरिरहेको उनले बताए । ‘सदालाई रिहा गराउनेबारे हामी समन्वय गरिरहेका छौं’ उनले भने ।अनलाइन खबर

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

आगामी आर्थिक वर्षदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता : मन्त्री सुडी

३ भाद्र २०७७, बुधबार
अन्तर्राष्ट्रिय

आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु : प्रधानमन्त्री

३ भाद्र २०७७, बुधबार
अन्तर्राष्ट्रिय

रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा

३ भाद्र २०७७, बुधबार
अन्तर्राष्ट्रिय

प्रदेशका सांसद चढेको गाडी दुर्घटना

३ भाद्र २०७७, बुधबार
Next Post
निर्वाचन आयोगले दर्ता गर्‍यो नेकपा एमाले

निर्वाचन आयोगले दर्ता गर्‍यो नेकपा एमाले

रुसले १२ अगष्टबाट कोरोना भ्याक्सिन लगाउन शुरु गर्ने

प्रदेश २ मा २४ घण्टामा ३८३जनामा कोरोना पुष्टि


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh