• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जनकपुरमा जनता उतार्दै डा. राउत, जनता राज ल्याउने !


जनकपुरमा जनता उतार्दै डा. राउत, जनता राज ल्याउने !

जनकपुरधाम : डा. सीके राउत नेतृत्वको जनमत पार्टले शनिबार जनकपुरमा आमसभा गर्न लागेको छ ।

आमसभाको सम्पुर्ण तयारी पुरा भएको सो पार्टीका धनुषा इन्चार्ज इन्द्रजित यादवले जानकारी दिए । उनका अनुसार जनकपुरको रंगभुमि मैदानमा भोली शनिवार दिउसो १ बजे सभा सुरु हुनेछ । सभामा ठूलो संख्यामा जनता उतार्न ब्यापक प्रचार प्रसार गरिएको छ ।

सभामा अध्यक्ष डा. राउतले सम्बोधन गर्नेछन् । स्थानीय तहको उपनिर्वाचनमा धेरै उम्मेदबार उठाएपनि पराजित व्यहोरे । त्यसपछि डा. राउत संगठन निर्माणमा सक्रिय भएका छन् । उनी मधेसको विभिन्न जिल्लामा आमसभा गरिसकेका छन् ।

डा. राउत सरकारसंग ११ बुंदे सम्झौतापछि मुलधारको राजनीतिक सुरू गरेका छन् । उनले पछिल्लो समय मधेसबादी दलका नेताहरुको कडा आलोचना गर्छन् ।

मधेसी नेताहरु व्यक्तिगत स्वार्थमा लागेकै कारण मधेसको मुद्दा सम्बोधन नभएको डा. राउत बताउदै आएका छन् । उनको सभामा मधेसी जनता उर्लिने गर्छन् ।

डा. राउत अहिले पनि जनमत संग्रहको माग गरिरहेका छन् । उनले जनता राज ल्याउन र भ्रष्टाचार अन्त्य गर्न आमसभा गरिरहेको बताउंछन् । साभारः टुडेखोज

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

उत्पीडित समुदायका हक–अधिकार विषयक अन्तरक्रिया महोत्तरीमा सम्पन्न, ,समान अधिकार र सहभागिताको आवश्यकतामा जसपा अध्यक्ष यादवको जोड
अन्तर्राष्ट्रिय

उत्पीडित समुदायका हक–अधिकार विषयक अन्तरक्रिया महोत्तरीमा सम्पन्न, ,समान अधिकार र सहभागिताको आवश्यकतामा जसपा अध्यक्ष यादवको जोड

११ माघ २०७६, शनिबार
अन्तर्राष्ट्रिय

मधेशका मुख्यमन्त्री सोनलको राजीनामा स्वीकृत

११ माघ २०७६, शनिबार
मधेशका मुख्यमन्त्री सोनलले विश्वासको मत लिंदै
अन्तर्राष्ट्रिय

मधेशका मुख्यमन्त्री सोनलले प्रदेश प्रमुखलाई बुझाए राजीनामा

११ माघ २०७६, शनिबार
मधेशका मुख्यमन्त्री सोनलले विश्वासको मत लिंदै
अन्तर्राष्ट्रिय

माओवादीभित्रको विद्रोहले मधेशमा २५ दिनमै ढल्यो सोनल नेतृत्वको सरकार

११ माघ २०७६, शनिबार
Next Post
हुलाकी सडक : म्याद सकियो, काम अधुरै

हुलाकी सडक : म्याद सकियो, काम अधुरै

महोत्तरीमा क्रसर उद्योग बन्द गरिने

महोत्तरीमा क्रसर उद्योग बन्द गरिने


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh