• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

धनुषाबाट २५ बोरा मरिच बरामद


धनुषाबाट २५ बोरा मरिच बरामद

प्रहरी भ्यानमा राखिएको तस्करका सामान।

जनकपुरधाम : धनुषामा तस्करी ह्वात्तै बढेको छ । प्रहरीले तीन दिनमै भारतबाट नेपाल र नेपालबाट भारत तस्करी गर्न खोजिएको ११ लाख रुपैयाँभन्दा बढीको सामान बरामद गरेको छ। शुक्रवार साँझ प्रहरीले मुखियापट्टी मुसहरनिया गाउँपालिका २ बाट २५ बोरा मरिच (६ क्विन्टल २५ किलोग्राम) बरामद गरेको छ ।

ज१च १९६३ नम्बरको म्याजिक भ्यानमा राखेर भारततर्फ लैजाँदै गरेको मरिच चेकजाँचका क्रममा बरामद भएको डीएसपी रामेश्वर कार्कीले जानकारी दिए। तस्करी भइरहेको विशेष सूचनाका आधारमा मुखियापट्टी मुसहरनियादेखि भारततर्फ जाने सडकमा चेकप्वाइन्ट राखेर उक्त म्याजिकलाई मरिच, १० कार्टुन चाउचाउ र अर्को १० कार्टुन चिजवल सहित नियन्त्रणमा लिइएको हो। म्याजिक चालक महोत्तरीको एकडारा गाउँपालिका १ का २३ वर्षीय रमेश साहलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले बिहीबार विदेह नगरपालिका २ दुहबी बजारबाट २ लाख ६५ हजार ६ सय रुपैयाँ बराबरको विभिन्न लत्ताकपडा पनि बरामद गरेको थियो। तर तस्करलाई पक्राउ गर्न नसकिएको दुहबी प्रहरी चौकीले जनाएको छ। बुधवार पनि प्रहरीले जनकनन्दनी गाउँपालिका–२ बल्हा टोलबाट ५५ हजार ७ सय रुपैयाँ बराबरको तस्करी गर्न लागिएको सामान बरामद गरेको थियो। नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले ५० किलोग्राम मरिच र २५ किलोग्राम हरियो केराउ बरामद गरेको हो। थाहाखबरबाट

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

उत्पीडित समुदायका हक–अधिकार विषयक अन्तरक्रिया महोत्तरीमा सम्पन्न, ,समान अधिकार र सहभागिताको आवश्यकतामा जसपा अध्यक्ष यादवको जोड
अन्तर्राष्ट्रिय

उत्पीडित समुदायका हक–अधिकार विषयक अन्तरक्रिया महोत्तरीमा सम्पन्न, ,समान अधिकार र सहभागिताको आवश्यकतामा जसपा अध्यक्ष यादवको जोड

११ माघ २०७६, शनिबार
अन्तर्राष्ट्रिय

मधेशका मुख्यमन्त्री सोनलको राजीनामा स्वीकृत

११ माघ २०७६, शनिबार
मधेशका मुख्यमन्त्री सोनलले विश्वासको मत लिंदै
अन्तर्राष्ट्रिय

मधेशका मुख्यमन्त्री सोनलले प्रदेश प्रमुखलाई बुझाए राजीनामा

११ माघ २०७६, शनिबार
मधेशका मुख्यमन्त्री सोनलले विश्वासको मत लिंदै
अन्तर्राष्ट्रिय

माओवादीभित्रको विद्रोहले मधेशमा २५ दिनमै ढल्यो सोनल नेतृत्वको सरकार

११ माघ २०७६, शनिबार
Next Post
२७० दिनमा उत्खनन् गर्नुपर्ने नदीजन्य सामग्री डेढ महिनामै ‘चैट’

२७० दिनमा उत्खनन् गर्नुपर्ने नदीजन्य सामग्री डेढ महिनामै 'चैट'

जनकपुरमा जनता उतार्दै डा. राउत, जनता राज ल्याउने !

जनकपुरमा जनता उतार्दै डा. राउत, जनता राज ल्याउने !


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh