• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

सम्सी गाउँपालिकामा प्रशासकिय अधिकृतलाई नआउन अध्यक्ष शेख फारुककाे भाइ महिबुल अंसारीले फाेन गरेर दिए दवाव


सम्सी गाउँपालिकाकाे क्वारेन्टाइनबाट भागे ४०जना अध्यक्ष शेख फारुखले भागेकाहरुलाइ ल्याउन देखाएन कुनै चाँसाे

प्रतिक्षा खबर
नागेन्द्र कुमार यादव

देशमा स्थानियतहकाे चुनाब भएकाे बर्षाैभइसक्याे तर जनताले साेचेजस्ताे केहिपाउन सकेन । जनताहरु साेच्थे चुनाब हुन्छ काठमान्डाैमा रहेकाे अधिकार स्थानियस्तरमा अाउनेछ। हरेक नागरिकले साेचेकाेथिए संघियता अाएपछि
अाफ्नाे गाउँकाे अधिकार स्थानिय सरकारमा निहित रहि विकासकाे गति लिन्छ जनता खुशि हुनेछन भने अाम जनताले साेचेका थिए र त्यसै अनुसार जनप्रतिनिधिलाई जनताले चुनिएर पठाएका छन एकातर्फ जनताले मूर्ख र अशिक्षित जनप्रतिनिधिलाइ चुनेकाे परिणाम हाे । महाेत्तरी जिल्लाकाे सम्सी गाउँपालिका । सम्सि गाउँपालिकनमा वाडादेखि गाउँपालिका अध्यक्षसम्म अशिक्षितरहेकाे र गाउँपालिकाकाे वागडाेर गाउँपालिका अध्यक्ष शेख फारुखले जितेकाे पार्टीको नेताकाे हाथमा दिएकाेले त्यहा सधै समस्या नै रहेकाे देखिन्छ ।पार्टिकाे नेताकाे सानशाैकतकाे लडाइ र शेख फारुखकाे अाफनाे भाइ पशु विभागकाे कर्मचारीकाे रजाइकाेकारण गाउँपालिकाकाे जनताहरु देखि त्यहाका हरेक कर्मचारीहरु समस्यामा रहेका छन ।जहिलेपनि गाउँपालिकामा ताला बन्दी र शेख फारुखले अाफनाे भाइ महिबुल अंसारीलाइ प्रशासकिय अधिकृत बनाइ अार्थिक चलखेल गर्न ठिक हुने मनसायले नेपाल सरकारले पठाएकाे प्रशासकिय अधिकृतलाई उपस्थित हुन नदिनु भएपनि काममा सहयाेग नगर्नु गाउँपालिकामा ताला बन्दी गराउनु विभिन्न कारणले जनता समस्या भाेगदै अाइरहेका छन । सम्सि गाउँपालिकामा यहिले शेख फारुखले अाफनाे भाइ महिबुल अंशारीलाई प्रशासकिय अधिकृत बनाउन शक्ति प्रयाेग गर्नुकाेसाथै नेपाल सरकारले प्रशासकिय अधिकृतमा केही दिन अगाडि भद्र वहादुर वस्नेतकाे नाम सिफारिस गरेकाे थियाे उहाँ यहाँ अाउने सुचना पाउने बितिकै वस्नेतलाई नअाउनकाे लागि महिबुल अंशारी र अध्यक्ष शेख फारुकले फाेन गरेर नअाउनु तपाइकाे भाषा यहाकाे अध्यक्ष बुझदैन मलाई प्रशासकिय अधिकृत बनाउने छ पताइ नअाएर सहयाे गरदिनुस महिबुल अंसारीले बनि दवाव दिईरहेकाे प्रवक्ता विपिन विहारी यादवले खुलासा गरेका छन । पशु विभागयका कर्मचारी मिहिवुल अंसारीले पहिलादेखि अाफु प्रशासकिय अधिकृत बन्ने दाउमा रहेकाेले यहाकाे वतावरण बिगार्नमा उहाकाे मुख्य भुमिका रहेकाे देखिन्छ ।यहिलेपनि सम्सि गाउँपालिकामा नअाउन लागि प्रशासकिय अधिकृत भद्र वहादुरलाई टेलिफाेन गरि दवाव दिईरहेका छन मधेशका कुराकानि बुझ्न असजिलाे भएकाे कारण नअाउन अंसारिले दवाव दिएकाे भद्र वहादुर वस्नेतले टेलिफाेनमा प्रवक्ता यादव सँगकाे कुराकानिमा स्पष्ट पारेका छन । गाउँपालिकामा प्र.अ. विहिन भए पछि सरकारले भद्र वहादुर वस्नेतलाई सिफारिस गरि पठाईएका छन तर अध्यक्ष शेख र अंसारिले त्यसकाे संशाेधन गरि अाफ्नाे अनुकुलकाे प्र.अ. ल्याउनकाे लागि अाफ्नाे पक्षकाे नेतालाई लिएर काठमाडाै पुगेकाे छन ।प्र.अ. नभएका कारण गाउँसभा हुन्न नसकेकाेले गाउँपालिकाका सम्पुर्ण विकासकाे काम लगायत सरकारी काम काज थप भएकाे प्रवक्ता यादवले जनाएका छन ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

उत्पीडित समुदायका हक–अधिकार विषयक अन्तरक्रिया महोत्तरीमा सम्पन्न, ,समान अधिकार र सहभागिताको आवश्यकतामा जसपा अध्यक्ष यादवको जोड
अन्तर्राष्ट्रिय

उत्पीडित समुदायका हक–अधिकार विषयक अन्तरक्रिया महोत्तरीमा सम्पन्न, ,समान अधिकार र सहभागिताको आवश्यकतामा जसपा अध्यक्ष यादवको जोड

१६ भाद्र २०७७, मंगलवार
अन्तर्राष्ट्रिय

मधेशका मुख्यमन्त्री सोनलको राजीनामा स्वीकृत

१६ भाद्र २०७७, मंगलवार
मधेशका मुख्यमन्त्री सोनलले विश्वासको मत लिंदै
अन्तर्राष्ट्रिय

मधेशका मुख्यमन्त्री सोनलले प्रदेश प्रमुखलाई बुझाए राजीनामा

१६ भाद्र २०७७, मंगलवार
मधेशका मुख्यमन्त्री सोनलले विश्वासको मत लिंदै
अन्तर्राष्ट्रिय

माओवादीभित्रको विद्रोहले मधेशमा २५ दिनमै ढल्यो सोनल नेतृत्वको सरकार

१६ भाद्र २०७७, मंगलवार
Next Post

सरकारले फेरि बढायो पेट्रोलको मूल्य

सरकारले फेरि बढायो पेट्रोलको मूल्य

सरकारले फेरि बढायो पेट्रोलको मूल्य


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh