• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

प्रदेश २मा पनि प्लाजमा थेरापी बाट कोरोना संक्रमितको उपचार शुरु


प्रदेश २मा पनि प्लाजमा थेरापी बाट कोरोना संक्रमितको उपचार शुरु

प्रतिक्षा खबर

बीरगञ्ज, भदौ १५ गते
वीरगञ्जमा पनि प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार सुरु भएको छ।
आइतबार राति नारायणी अस्पतालमा एक कोरोना संक्रमितको उपचार प्लाज्मा थेरापीबाट सुरु गरिएको अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।
झण्डै एक महिनाको प्रयासपछि वीरगञ्जमा पनि प्लाज्मा थेरापीबाट संक्रमितको उपचार गर्न सफल भएको डाक्टर सिंहले बताए ।
शनिबार अस्पतालमा भर्ना भएका सर्लाहीका एक जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो ।निमोनिया समेत देखिएका ती पुरुषलाई नारायणी अस्पतालको आइसियुमा राखेर प्लाजमा थेरापीबाट उपचार गरिएको हो
नारायणी अस्पतालका स्टोर प्रमुख दामोदर अधिकारीले थेरापीको लागि प्लाज्मा दिएका थिए ।
प्लाज्मा चढाइएका बिरामीको अवस्था अहिले क्रिटिकल रहे पनि सुधारको लागि चिकित्सकहरुले निरन्तर प्रयास जारी राखेको डाक्टर सिंहले बताए।
प्रदेश नम्बर २ मा पहिलो पटक वीरगन्जमै प्लाज्मा थेरापी विधिबाट संक्रमितको उपचार गर्न थालिएको उनले बताए । यसअघि काठमाडौं उपत्यकाबाहेक प्रदेश १ को धरान र प्रदेश ५ का बुटवलमा प्लाज्मा थेरापी विधिबाट संक्रमतिको उपचार गरिएको थियो ।
डाक्टर सिंहका अनुसार, राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद ९एनएचआरसी० ले तय गरेको मापदण्ड अनुसार नै वीरगन्जमा पनि संक्रमितको प्लाज्मा थेरापीबाट उपचार थालिएको हो । टुडेपाटी

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

उत्पीडित समुदायका हक–अधिकार विषयक अन्तरक्रिया महोत्तरीमा सम्पन्न, ,समान अधिकार र सहभागिताको आवश्यकतामा जसपा अध्यक्ष यादवको जोड
अन्तर्राष्ट्रिय

उत्पीडित समुदायका हक–अधिकार विषयक अन्तरक्रिया महोत्तरीमा सम्पन्न, ,समान अधिकार र सहभागिताको आवश्यकतामा जसपा अध्यक्ष यादवको जोड

१५ भाद्र २०७७, सोमबार
अन्तर्राष्ट्रिय

मधेशका मुख्यमन्त्री सोनलको राजीनामा स्वीकृत

१५ भाद्र २०७७, सोमबार
मधेशका मुख्यमन्त्री सोनलले विश्वासको मत लिंदै
अन्तर्राष्ट्रिय

मधेशका मुख्यमन्त्री सोनलले प्रदेश प्रमुखलाई बुझाए राजीनामा

१५ भाद्र २०७७, सोमबार
मधेशका मुख्यमन्त्री सोनलले विश्वासको मत लिंदै
अन्तर्राष्ट्रिय

माओवादीभित्रको विद्रोहले मधेशमा २५ दिनमै ढल्यो सोनल नेतृत्वको सरकार

१५ भाद्र २०७७, सोमबार
Next Post
भारत-चीनबीच फेरि तनाव

भारत-चीनबीच फेरि तनाव

प्रदेश २मा पनि प्लाजमा थेरापी बाट कोरोना संक्रमितको उपचार शुरु

थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh