• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

अाैरही नगरपालिकामा लकडाउन लगाएपनि नाच प्राेगराम गरियाे


अाैरही नगरपालिकामा लकडाउन लगाएपनि नाच प्राेगराम गरियाे

कोरोनाको महामारी समुदाय स्तरसम्म पुग्दा नगरप्रमुखले नगरभरी लगाएकाे लकडाउनकाे पनि नगरका मानिसहरुले कोरोनालाई बेवास्ता गरी नाच प्रोग्रामहरु गरेका छन ।
महाेतरीकाे अाैरही नगरपालिकामा कृष्णाष्टमीको अवसरमा हजाराैकाे भीडभाड जम्मा गरेर नाच प्रोग्राम गराईएको छ ।कुनै किसिमकाे बहानामा अाैरही नगरपालिकामा नगरपालिका प्रमूख सुनिल कुमार यादवले कुनै प्रकारको भीडभाड नगर्न लकडाउन गर्न सुचना जारीगरेपनि यादवले जारीगरेकाे सुचनालाइ धज्जिया उडाउँदै भीडभाड गरी नाच कार्यक्रम गरिएको छ ।
अाैरहि नगरपालिका वडा नं. ३ श्रीपुर मन्दिरमा मेला आयोजना गरिएको छ । एउटै वाडामा दुई ठाउँमा मेला आयोजन गरी सजाराैकाे संख्यामा भीडभाड लगाएर विभिन्न प्रोगामहरु गरिएको छ ।
कोरोनाको सँक्रमण समुदाय स्तरसम्म पुगेको भन्दै सरकारले अहिले पूजाआजा निष्ठापूर्वक गरी भीडभाड नगर्न आव्हान गरेको छ । धर्म र आस्थामा कुनै प्रकारको बन्देज नभएपनि नाचगान जस्ता कार्यक्रम, मेला जस्ता कार्यक्रम केही दिन नगर्न आग्रह गरेको छ ।
कोरोना समुदाय स्तरमा पुगेको र भीडभाडल झनै सँक्रमण फैलिने खतरा रहेको भन्दै नाचगान नगर्न नगराउन भनेपछि त्यसलाई बेवास्ता गरिएको छ । समुदाय स्तरमा काेराेना फैलिन नदिन नगर प्रमुख सुनिल कुमार यादवले समेत अर्काे सुचना नअाउनजेल सम्मकाेलागि लकडाउन गर्न सुचना जारी समेत गरेकाे छ । प्रहरीसंगसमेत जानकारीलिदा खासै चाँसाे नलिएकाे देखिएकाे छ ।
स्थानीयले भन्ने संक्रमित केही मानिस हाेम क्वारेन्टाइनमा छन भन्ने केहिमानिसहरु अझै समुदाय स्तरमै घुमिरहेका छन । समुदायमा कोरोना फैलिएपनि यीनीहरु सचेत नभए समाजमै भयावह अवस्था सृजना हुने डर रहेकाे यथार्थ नलुकेको बताए । नगरप्रमुख र वाडा अध्यक्षकाे मिलाेमताेमा सो कार्यक्रमहरु गरिएको बुझिएको छ ।
यता, रामकेवल यादवसंग कुरा गर्न खाेज्दा सम्पर्क हुन सकेनन् । नगरपालिकाले पूजाआजा मात्र गरी धार्मिक परम्परालाई निरन्तरता दिँदै तत्कालको लागि भीडभाड हुने गरी कार्यक्रमहरु नगर्न आग्रह गरेको छ । अहिले समुदाय स्तरमा कोरोना पुगेकोले सँक्रमितको सँख्या दिनानुदिन तीव्र रुपमा बढदै गएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

युवा क्लबको अग्रसरतामा एकडारा स्थित महारानी स्थान परिसरमा गरीयो वृक्षरोपण , स्थानीयको उत्साहपूर्ण सहभागिता
अन्तर्राष्ट्रिय

युवा क्लबको अग्रसरतामा एकडारा स्थित महारानी स्थान परिसरमा गरीयो वृक्षरोपण , स्थानीयको उत्साहपूर्ण सहभागिता

२९ श्रावण २०७७, बिहीबार
कृषीमा परनिर्भर किशान , सीमा नाका बन्द हुँदा तरकारीको मुल्यमा दोब्बर बढोत्तरी , नेताको कृषी मैत्री कागजमै सिमित
अन्तर्राष्ट्रिय

कृषीमा परनिर्भर किशान , सीमा नाका बन्द हुँदा तरकारीको मुल्यमा दोब्बर बढोत्तरी , नेताको कृषी मैत्री कागजमै सिमित

२९ श्रावण २०७७, बिहीबार
मधेशका ५ सांसदलाई सभामुखले गरे पदमुक्त
अन्तर्राष्ट्रिय

मधेशका ५ सांसदलाई सभामुखले गरे पदमुक्त

२९ श्रावण २०७७, बिहीबार
सरकार गठनविरुद्ध आज पनि मधेशका सांसदहरू धर्नामा
अन्तर्राष्ट्रिय

सरकार गठनविरुद्ध आज पनि मधेशका सांसदहरू धर्नामा

२९ श्रावण २०७७, बिहीबार
Next Post
भारतलाई नेपालको जवाफ : आफ्नै भूमि लिम्पियाधुरामा नेपालीको आवतजावतमा बाधा हुनुहुँदैन

नेपाल-भारत स्ट्रीप नक्सामा त्रुटी, खारेज गर्न माग

मंगलनाथ महादेव मन्दिरमा बृक्षारोपन

मंगलनाथ महादेव मन्दिरमा बृक्षारोपन


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh