• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

‎जसपाको केन्द्रीय समिति बैठक सम्पन्न, राजनीतिक प्रतिवेदन र सुशासनमा जोड


‎जसपाको केन्द्रीय समिति बैठक सम्पन्न, राजनीतिक प्रतिवेदन र सुशासनमा जोड

‎ललितपुर, कार्तिक २० / बैठकमा पाँच मुख्य कार्यसूचीहरूमा छलफल र निर्णय गरीने बताईएकाे छ । ती कार्यसूचीमा राजनीतिक प्रतिवेदन तथा प्रस्तावहरू प्रस्तुत गर्ने, सङ्गठनात्मक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा लेखा आयोगको प्रतिवेदन, केन्द्रीय सदस्यहरूको कार्यविभाजन र जिम्मेवारी तोक्ने विषय, साथै विविध प्रस्तावहरू समेत समावेश गरीनेछ ।
‎
‎बैठकमा अध्यक्ष र अन्य वरिष्ठ नेताहरूले सम्बोधन गर्दै पार्टीको वैचारिक मार्गदर्शन, सङ्घीयता सुदृढीकरण, सुशासन प्रवर्द्धन र सामाजिक न्याय स्थापनामा जसपा नेपाल को अग्रणी भूमिका रहकाे स्पष्ट पारेका छ ।
‎
‎बैठकले पार्टी संगठनलाई सबै तहमा सुदृढ बनाउने, आगामी निर्वाचनका लागि तयारी अघि बढाउने र देशमा स्थायी राजनीतिक स्थिरता कायम गर्न सहकार्यका ढोका खोल्ने निर्णय गरेको बताइएको छ।
‎
‎स्रोतका अनुसार, जसपाले अब आन्तरिक एकता, नीति स्पष्टता र जनस्तरमा पहुँच विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढ्ने तयारी गरेको छ।
‎
‎

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

उत्पीडित समुदायका हक–अधिकार विषयक अन्तरक्रिया महोत्तरीमा सम्पन्न, ,समान अधिकार र सहभागिताको आवश्यकतामा जसपा अध्यक्ष यादवको जोड
अन्तर्राष्ट्रिय

उत्पीडित समुदायका हक–अधिकार विषयक अन्तरक्रिया महोत्तरीमा सम्पन्न, ,समान अधिकार र सहभागिताको आवश्यकतामा जसपा अध्यक्ष यादवको जोड

२० कार्तिक २०८२, बुधबार
अन्तर्राष्ट्रिय

मधेशका मुख्यमन्त्री सोनलको राजीनामा स्वीकृत

२० कार्तिक २०८२, बुधबार
मधेशका मुख्यमन्त्री सोनलले विश्वासको मत लिंदै
अन्तर्राष्ट्रिय

मधेशका मुख्यमन्त्री सोनलले प्रदेश प्रमुखलाई बुझाए राजीनामा

२० कार्तिक २०८२, बुधबार
मधेशका मुख्यमन्त्री सोनलले विश्वासको मत लिंदै
अन्तर्राष्ट्रिय

माओवादीभित्रको विद्रोहले मधेशमा २५ दिनमै ढल्यो सोनल नेतृत्वको सरकार

२० कार्तिक २०८२, बुधबार
Next Post

मधेसका मुख्यमन्त्रीले कात्तिक २२ गते विश्वासकाे मत लिने

आन्दोलनका लागि जसपा नेपालले गठन गर्‍यो ‘डोटिम’ परिसंघ

जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh