• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

महोत्तरीमा साढे चार बर्ष पछी बालीका हत्या प्रकरणका थप दुई फरार प्रतिपादी पक्राउ


महोत्तरीमा साढे चार बर्ष पछी बालीका हत्या प्रकरणका थप दुई फरार प्रतिपादी पक्राउ

गोपाल झा

महोत्तरी , अषाढ १५ गत

महोत्तरीको बर्दीबासमा साढे चार बर्षअघि बलात्कारपश्चात हत्या गरिएकी ६ बर्षीया बालिका गुलाप्सा खातुन प्रकरणका थप दुई फरार प्रतिपादीलाई प्रहरीले पक्राउ गरेको छ । आईतबार जिल्ला प्रहरी कार्यालय महोत्तरीले पत्रकार सम्मेलन गरी उक्त घटनामा संलग्न भनिएको प्रतिवादीहरु महोत्तरीको गौशाला नगरपालिका–५ घर भई बर्दिवास नगरपालिका–१४ शुभम बस्ती टोल बस्ने ६० बर्षीय राजकिशोर साह र उनकी ५१ बर्षीया श्रीमती शुशिलादेवी साहलाई सार्वजनिक गरेको हो ।   भारतमा लुकिछिपी बस्दै आएका उनीहरु आफन्तलाई भेट गर्न भारतीय सिमा क्षेत्र महोत्तरीको जलेश्वर नगरपालिका वडा नं.१२ नैनही गाँउ आएको भन्ने गोप्य सूचनाको आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी टोलीले उनीहरु दुवैजनालाई शुक्रवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।        पक्राउ परेका दुवैजनालाई आवश्यक कारवाहीको लागिआज महोत्तरी जिल्ला अदालतमा पेश गरिएको प्रहरी उपरीक्षक शर्माले बताए ।बाराको कलैया नगरपालिका वडा नं. १५ घर भई महोत्तरीको बर्दिवास नगरपालिका वडा नं. १४ शुभम बस्तीमा डेरा गरी बस्ने ६ बर्षीया गुलाप्सा भन्ने गुलावसा खातुनको हत्या गरिएको अवस्थामा २०७७ मंसिर ९ गते घरनजिकैको झाडीमा उनको शव भेटिएको थियो ।

शव फेला परेको दुईदिनअघि घरबाट हराएकी गुलाप्सालाई महोत्तरी बर्दिवास नगरपालिका वडा नं.१४ बस्ने राज किशोर साहको २६ बर्षीय छोरा अरुण कुमार साहले बलीकालाई ललाई फकाई आफ्नो घरकोठा भित्र लगी करणी पश्चात हत्या गरेर शवलाई बोरामा हालेर झाडीमा फालेका थिए । अरुण हाल पुर्पक्षका लागि जलेश्वर कारागारमा रहेका छन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

मधेशमा सत्ता गठबन्धन बीचको बैठक निष्कर्षविहीन

१५ असार २०८२, आईतवार
रामगाेपालपुर नगरपालिकामा एक युवककाे शव फेला
अन्तर्राष्ट्रिय

रामगाेपालपुर नगरपालिकामा एक युवककाे शव फेला

१५ असार २०८२, आईतवार
जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न युनेस्को टोलीसँग छलफल
अन्तर्राष्ट्रिय

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न युनेस्को टोलीसँग छलफल

१५ असार २०८२, आईतवार
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश
अन्तर्राष्ट्रिय

मधेशका मुख्यमन्त्री यादवले भने- आगामी निर्वाचनसम्मै गठबन्धन कायम रहन्छ

१५ असार २०८२, आईतवार
Next Post
महोत्तरीमा सर्बसाधारणलाई धम्काएर पैसा माग्ने नक्कली प्रहरी प्रकाउ

महोत्तरीमा सर्बसाधारणलाई धम्काएर पैसा माग्ने नक्कली प्रहरी प्रकाउ

पूर्णखोप सुनिश्चितता तथा दिगोपना एकडारा गाँउपालिका’ घोषणा

पूर्णखोप सुनिश्चितता तथा दिगोपना एकडारा गाँउपालिका’ घोषणा


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh