हेलिकप्टर दुर्घटना, पाँचको मृत्यु


एजेन्सी, वैशाख २५ । भारत उत्तराखण्डको उत्तरकाशीमा हेलिकप्टर दुर्घटना भएको छ । तिर्थयात्री बोकेको हेलिकप्टर दुर्घटना भएको हो ।

दुर्घटनामा पाँच जनाको मृत्यु भएको र दूई जना गम्भीर घाइते भएको भारतीय संचारमाध्यमहरुले जनाएको छ ।

देहरादुनबाट उडान भरेको हेलिकप्टर उत्तरकाशी गंगनानी नदि नजिक दुर्घटना भएको बताइएको छ । हेलिकप्टर दुर्घटनाको सूचना पाए लगतै उद्धारटोली घटनास्थल पुग्न लागेको हो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

Next Post