• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

संघीय लोकतान्त्रिक मोर्चाको निर्णय : पहलगाम हमलाको निन्दा, रेशम चौधरी गिरफ्तारीको विरोध


संघीय लोकतान्त्रिक मोर्चाको निर्णय : पहलगाम हमलाको निन्दा, रेशम चौधरी गिरफ्तारीको विरोध

काठमाडौं- संघीय लोकतान्त्रिक मोर्चाले गत वैशाख ९ गते भारतको कश्मीरस्थित पहलगाममा भएको आतङ्कवादी आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।

बैठकले उक्त हमलाको कडा शब्दमा निन्दा गर्दै आतंकवाद विरुद्धका सबै प्रकारका संघर्षमा ऐक्यबद्धता प्रकट गरेको छ।

बैठकले उक्त घटनामा नेपाली नागरिक सुदीप न्यौपानेसहित २६ जना भारतीय पर्यटकको हत्या भएको उल्लेख गर्दै यसलाई मानवता विरोधी जघन्य अपराधको संज्ञा दिएको छ।

मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै मोर्चाले न्यौपानेको परिवारलाई क्षतिपूर्ति, सहयोग र रेखदेखका लागि नेपाल सरकारसँग माग गरेको छ।

त्यसैगरी, बैठकले २०८२ वैशाख १७ गते नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई गरिएको गिरफ्तारीलाई ‘गैरकानुनी’ भनेको छ ।

मोर्चाले उक्त घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गर्न माग गरेको छ।

बैठकले विभिन्न आन्दोलनका क्रममा जेलमा रहेका राजबन्दीको विनाशर्त रिहाइ र झूठा मुद्दा खारेज गर्न सरकारसँग माग गरेको छ।

मधेश आन्दोलन, किराँत–लिम्बुवान आन्दोलनलगायत आन्दोलनका क्रममा लगाइएका मुद्दा तत्काल फिर्ता लिनुपर्ने धारणा बैठकले व्यक्त गरेको छ।

मोर्चाले सरकारले आन्दोलनरत पक्षहरूसँग अघिल्लो समयमा गरेका सम्झौता अझै कार्यान्वयन नगरेको भन्दै तत्काल कार्यान्वयन गर्न पनि माग गरेको छ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

धनुषाको अध्यक्षमा पशुपति यादव

२४ बैशाख २०८२, बुधबार
अन्तर्राष्ट्रिय

भारत–पाकिस्तानबीच युद्धविराम

२४ बैशाख २०८२, बुधबार
अन्तर्राष्ट्रिय

युद्धविराम घोषणासँगै सीमा क्षेत्रमा खुसीयाली

२४ बैशाख २०८२, बुधबार
अन्तर्राष्ट्रिय

नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त

२४ बैशाख २०८२, बुधबार
Next Post

देशका अधिकांश भागको मौसम सफा रहने पूर्वानुमान

अपरेशन सिन्दूर – कुपवाडामा पाकिस्तानबाट फेरि गोलीबारी


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh