• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

एमालेसँगको सत्ता संयन्त्र तोड्नुपर्छ : शेखर कोइराला


एमालेसँगको सत्ता संयन्त्र तोड्नुपर्छ : शेखर कोइराला

नवलपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेकपा एमालेसँगको सत्ता संयोजन (गठबन्धन) तत्काल तोड्नुपर्ने बताएका छन्। नवलपुरको डन्डामा नेपाल थारु सङ्घ नवलपुरको प्रथम अधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले वर्तमान संयोजनले मुलुकलाई ‘एमालेकरण’ तर्फ धकेल्दै लोकतान्त्रिक मूल्य र संविधानको मर्मलाई गम्भीर क्षति पुर्‍याइरहेको आरोप लगाए। डा.कोइरालाले संविधान संशोधनजस्तो गम्भीर विषयमा कांग्रेस–एमाले मात्र मिलेर अघि बढ्नु लोकतान्त्रिक प्रक्रिया नभएको स्पष्ट पारे।

उनले माओवादी केन्द्र, मधेसवादी दलहरू, राप्रपा, रास्वपा लगायत सबै दलहरूको सहमति विना संविधानमा परिवर्तन गर्नु लोकतन्त्रको आत्मविपरीत हुने बताए । सरकारले संसदलाई छल्दै सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याउने तयारी गरेको भन्दै उनले गम्भीर चिन्ता व्यक्त गरे। सरोकारवालासँग छलफल विना विधेयक ल्याउनु अभिव्यक्ति स्वतन्त्रतामाथि खतरा भएको उनको भनाइ थियो।

बारम्बार अध्यादेशमार्फत शासन गर्ने प्रवृत्ति असंवैधानिक र अधिनायकवादी सोचको उपज भएको उनले बताए। साथै केन्द्र सरकारले प्रदेश सरकारहरूमा अनावश्यक हस्तक्षेप गरेको आरोप लगाउँदै निजामती, शिक्षा र प्रहरीसम्बन्धी कानुनहरू सङ्घीयताको मर्म विपरीत निर्माण भइरहेकामा गम्भीर असन्तोष व्यक्त गरे।

‘सत्ताका लागि जे पनि गर्न तयार, सिद्धान्तविहीन गठबन्धन कांग्रेसका लागि दीर्घकालीन रूपमा घातक छ,’ भन्दै उनले पार्टी नेतृत्वलाई जनतामुखी नीति, पारदर्शिता र राजनीतिक शुद्धताको बाटो समात्न सुझाव दिए।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

धनुषाको अध्यक्षमा पशुपति यादव

२० बैशाख २०८२, शनिबार
अन्तर्राष्ट्रिय

भारत–पाकिस्तानबीच युद्धविराम

२० बैशाख २०८२, शनिबार
अन्तर्राष्ट्रिय

युद्धविराम घोषणासँगै सीमा क्षेत्रमा खुसीयाली

२० बैशाख २०८२, शनिबार
अन्तर्राष्ट्रिय

नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त

२० बैशाख २०८२, शनिबार
Next Post

काठमाडौँ उपत्यकासहित देशका पहाडी भूभागमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?

सिंधु नदीमा बाँध बनाइए आक्रमण गर्ने पाकिस्तानको चेतावनी


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh