• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

साउदीबाट फर्किँदा पाकिस्तानी हवाई क्षेत्र छलेर आए मोदी


sharethis sharing button
साउदीबाट फर्किँदा पाकिस्तानी हवाई क्षेत्र छलेर आए मोदी

नयाँ दिल्ली ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जम्मू कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलापछि आफ्नो साउदी अरेबिया भ्रमण छोट्याएर भारत फर्किएका छन् । तर, भारत फर्कने क्रममा मोदी चढेको विमानलाई डाइभर्ट गरिएको थियो ।

यो विमान पाकिस्तानी हवाई क्षेत्र भएर आएन । विमान भारतीय प्रायद्वीपबाट अरब सागर हुँदै गुजरात भएर दिल्ली पुगेको थियो । साउदी जाँदा मोदी चढेको विमान पाकिस्तानको हवाई क्षेत्र भएर गएको थियो ।

मोदी दुई दिने भ्रमणका क्रममा मङ्गलवार साउदी अरब गएका थिए । तर सोही दिन पहलगाममा आतङ्कवादी हमलाको जानकारी पाएपछि उनी राति नै भ्रमणलाई बिचैमा छोडेर भारत फर्किए ।

रिपोर्टका अनुसार साउदी युवराजसँगको द्विपक्षीय सम्बन्धमा छलफल पछि मोदी रात्रि भोजमा बसेनन् । मध्यरात पछि लगभग २ बजे मोदी भारत फर्किए । दुई दिने भ्रमण पूरा गरेर मोदी बुधवार मात्रै स्वदेश फर्कने कार्यक्रम थियो ।

फर्कने क्रममा मोदीको विमानले आफ्नो रुट परिवर्तन गर्‍यो । उडान ट्र्याक गर्ने वेबसाइटका अनुसार जाँदा मोदी सवार भारतीय वायुसेनाको विमान पाकिस्तानी हवाई क्षेत्र भएर गएको थियो । तर फर्कने यात्रामा, विमान सिधै अरब सागर हुँदै भारतीय प्रायद्वीप पार गरेर गुजरातको आकाशमा छिर्‍यो अनि  दिल्ली पुग्यो ।

यतिबेला विमानले पाकिस्तानको हवाई क्षेत्रलाई छल्यो ।  आतङ्कवादी हमलापछि सुरक्षाको कारणले विमानको रुट परिवर्तन गरिएको विश्वास गरिएको छ । विमान नयाँ दिल्लीको पालम विमानस्थलमा अवतरण गरेपछि प्रधानमन्त्री मोदीले विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटवार्ता गरे ।

यसअघि नै मोदीले गृहमन्त्री अमित शाहसँग फोनमा कुरा गरेर आवश्यक कदम चाल्न र कश्मीर पुग्न निर्देशन दिएका थिए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

धनुषाको अध्यक्षमा पशुपति यादव

१० बैशाख २०८२, बुधबार
अन्तर्राष्ट्रिय

भारत–पाकिस्तानबीच युद्धविराम

१० बैशाख २०८२, बुधबार
अन्तर्राष्ट्रिय

युद्धविराम घोषणासँगै सीमा क्षेत्रमा खुसीयाली

१० बैशाख २०८२, बुधबार
अन्तर्राष्ट्रिय

नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त

१० बैशाख २०८२, बुधबार
Next Post
शिक्षामन्त्रीमा रघुजी पन्त

शिक्षामन्त्रीमा रघुजी पन्त

भारत-पाकिस्तान सम्बन्ध बिग्रँदै, पाकिस्तानले गर्‍यो द्विपक्षीय सम्झौता रद्द


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh