साेनमा गाउँपालिकाले होली पर्व मनाएको छ ।
बिहीबार साेनमा गाउँपालिकाकाे कार्यालय साेनमामा गाउँपालिकाका कर्मचारीहरु, नेता, कार्यकर्ता तथा शुभेच्छुकमाझहरुले होली पर्व मनाएको हो ।
सो क्रममा उनीहरूले एक आपसमा अबिर दलेर शुभकामना आदान प्रदान गरेका थिए । गाउँपालिका अध्यक्ष विश्श्वर प्रसाद यादवले आम सर्वसाधारणहरूलाई होलीको शुभकामना दिएका थिए । अध्यक्ष यादवले सबै वडाका जनताहरुलाइ भाेलि होली पर्व मनाउन आग्र गरेकाे छ ।