• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मन्त्री यादवकाे पहलमा जनमत पार्टीका प्रभावशाली नेताले गरे एमाले प्रवेश


मन्त्री यादवकाे पहलमा जनमत पार्टीका प्रभावशाली नेताले गरे एमाले प्रवेश

जिल्लाका विभिन्न पालिकामा रहेका जनमत पार्टीका सस्थापक एवम प्रभावशालि नेताहरु एमाले प्रवेश गरेका छन । महाेत्तरी जिल्लाकाे विभिन्न पालिकाहरुमा यहिले विभिन्न पार्टी परित्याग गरि ने क पा एमालेमा प्रवेश गर्नेहरुकाे लहर रहेकाे महाेत्तरी क्षेत्र नं४क काे प्रदेश सांसद एवम मधेश प्रदेशका मन्त्री सराेज कुमार यादवले बताएका छन । यहिले मन्त्री यादवकाे पहलमा पार्टी प्रवेश कार्यक्रम चलिरहेका छन । पार्टी प्रवेशकाे अभियानमा जनमत पार्टीका केही नेताहरु जनमत पार्टी परित्याग गरि एमाले प्रवेश गरेका छन ।

पार्टी प्रवेश गर्नेहरुमा बलवा नगरपालिका वडा नं ३पराैलका संजय कुमार यादव उर्फ संजय साैराजि रहेका छन ।उहाँ जनमत पार्टी स्थपना हुनुभन्दा पहिलादेखि अर्थात डां राउतसंगै काम गर्ने उहाकाे विश्वासिलाे नेता थिए । संजय कुमार यादव माथि दर्जनाै मुदा समेत परेका थिए र उहाले जेल जीवन समेत बिताउनु भएका छन । यादव महाेतरीमा लगनशील र इमानदार नेताकाे रुपमा समेत परिचित छन । त्यस्तै पिपरा गाउँपालिका निवासी हिरेन्द्र साह रहेका छन । साह जनमत पार्टीकाे केन्द्रीय कार्यकारनी सदस्य रहेका थिए । पार्टी प्रवेश गर्नेहरुलाइ छिटै पार्टीको जिमेवारी दिने मन्त्री यादवले बताएका छन । मन्त्री यादवले बाेल्दै भन्ने मधेशमा अन्य पार्टीहरुले मधेशीहरुलाइ चुनाबकाे बेला विभिन्न बहाना बनाएर ,प्रलाेभन दिएर भाेट लिदै आइरहेकाे छ तर अधिकारकाे सवालमा यहिले सम्म कसैले बाेलेकाे छैन । जनताकाे अधिकारकाे सबालमा र संघियताकाे बिषयमा नेकपा एमाले मात्र खडा रहेकाेले कसैकाे बहकाउमा न परी एमाले पार्टी प्रवेश गर्न जनताहरुलाइ अहवान समेत गरेका छन । कार्यक्रममा केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, र जिल्ला भरिका स्थानीयतहका निर्वाचित पदाधिकारीको भीडभाड रहेको थियो । संगै मन्त्री यादवले भन्ने आयोजना गरिको कार्यक्रममा एमालेको उदेशयले प्रभावित हुँदै लोसपा नेपाल,नेपाली कांग्रेस र अन्न पार्टी परित्याग गरि यस देशका गाैरवशालि एवम राष्ट्रिय पार्टी नेकपा एमालेमा प्रवेश गरिरहेकाे छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

रोटाभेटरमा किचिएर दुई बालिकाको मृत्यु

२९ फाल्गुन २०८१, बिहीबार
जसपा, नेपालको अगुवा कार्यकर्ता भेला तथा चुनावी प्रसार-प्रचार समिति गठन
अन्तर्राष्ट्रिय

मधेशीकाे हकअधिकारका लागि मत मागदै घरदैलाेमा जसपा नेपालका नेता डा सुरेन्द्र यादव

२९ फाल्गुन २०८१, बिहीबार
अन्तर्राष्ट्रिय

रास्वपा संगठन प्रमुख भट्टराई पक्राउ

२९ फाल्गुन २०८१, बिहीबार
अन्तर्राष्ट्रिय

बालेन सर्लाहीमा

२९ फाल्गुन २०८१, बिहीबार
Next Post
साेनमा गाउँपालिकाकाे कार्यालयमा मनाइयो होली

साेनमा गाउँपालिकाकाे कार्यालयमा मनाइयो होली

तराई तथा मधेसमा आज होली मनाइँदै

तराई तथा मधेसमा आज होली मनाइँदै


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh