• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

रूसलाई सघाएको आरोपमा १९ भारतीय कम्पनीलाई अमेरिकाको प्रतिबन्ध  


१७ कात्तिक, काठमाडौं । अमेरिकाले भारतका १९ कम्पनीहरूलाई रूसमा हतियारसहित अन्य सामान आपूर्ति गरेको आरोपमा प्रतिबन्ध लगाएको छ । यी कम्पनीहरूले २०२२ को फ्रेब्रुअरीमा युक्रेनमा रूसको हमलापछि रूसलाई हतियार लगायतका सामान आपूर्ति गरिरहेको अमेरिकाको आरोप छ ।

भारतका १९ कम्पनीसँगै रूस, चीन, मलेसिया, थाइल्याण्ड, टर्की र यूएई जस्ता दर्जनौं देशका ३९८ कम्पनीलाई पनि अमेरिकाले प्रतिबन्ध लगाएको हो । अमेरिकाको प्रतिबन्ध व्यहोर्नेमा धेरैजसो इलेक्ट्रोनिक सामान आपूर्ति गर्ने संस्था रहेका छन् भने केही विमान र अन्य मेसिनका पाटपूर्वा आपूर्ति गर्ने कम्पनी रहेका छन् ।

क्यानडासँग सम्बन्ध चिसिएको बेला अमेरिकाले भारतीय कम्पनी र दुई नागरिकलाई पनि प्रतिबन्ध लगाएको हो ।  अमेरिकाले एक विज्ञप्ति जारी गर्दै आफ्नो स्टेट डिपार्टमेन्ट, ट्रेजरी डिपार्टमेन्ट र कमर्स डिपार्टमेन्टले यी व्यक्ति र कम्पनीमाथि प्रतिबन्ध लगाएको जनाएको छ।

भारतीय सञ्चार माध्यमका अनुसार यस्ता प्रतिबन्ध व्यहोरेका कम्पनीहरूलाई स्विफ्ट बैंकिङ प्रणालीमा ब्ल्याकलिस्टमा राखिन्छ । यो प्रतिबन्धपछि रूसविरुद्ध रहेका देशहरूमा ती कम्पनीहरूले कारोबार गर्न सक्दैनन् । साथै, ती देशमा प्रतिबन्धमा परेका कम्पनीहरूको सम्पत्ति बेचबिखनमा पनि रोक्का हुनसक्छ ।

अमेरिकाले नोभेम्बर २०२३ मा पनि भारतीय एक कम्पनीलाई रुसी सेनाको मद्दत गरेको भन्दै प्रतिबन्ध लगाएको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

धनुषाको अध्यक्षमा पशुपति यादव

१७ कार्तिक २०८१, शनिबार
अन्तर्राष्ट्रिय

भारत–पाकिस्तानबीच युद्धविराम

१७ कार्तिक २०८१, शनिबार
अन्तर्राष्ट्रिय

युद्धविराम घोषणासँगै सीमा क्षेत्रमा खुसीयाली

१७ कार्तिक २०८१, शनिबार
अन्तर्राष्ट्रिय

नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त

१७ कार्तिक २०८१, शनिबार
Next Post

क्यानडाले आफ्ना कुटनीतिज्ञमाथि निगरानी गरिरहेको भारतको आरोप  

लोसपाले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने

मधेस प्रदेशमा हरेक महिना कम्तीमा ६ जनाको हत्या


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh