• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

औरही नगरपालिकाबाट ५० किलो गाँजा सहित भारतीय गाडी बरामद


औरही नगरपालिकाबाट ५० किलो गाँजा सहित भारतीय गाडी बरामद

रामगाेपालपुर, २४ वैशाख । महोत्तरीको औरही नगरपालिका वडा नम्वर ८ टिमकिया बाट ५० किलो अवैध लागूऔषध गाँजा सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले एमएच् ४३ एबि ०५६६ नम्बरको कारलाई जाँच गर्ने क्रममा कार नरोकी औरहीतर्फ भागे पछि प्रहरीले पिछा गर्दै जाँदा टिमकिया स्थित स्पताल नजिक बाटोमा कार छाडी मानिस फरार भएका थिए । फेला परेको भारतीय गाडीलाई तलासी गर्दा डिक्की र पछाडिको सिट मुनी रहेको ५० किलो अवैध गाँजा फेला पारी बरामद गरेको महोत्तरी प्रहरीले जनाएको हो ।
फरार कार चालकको खोजी गर्नेक्रममा टिमकिया बजारमा चिया पसलमा लुकेर बसेकै अवस्थाबाट समातेर लगेकाे छ ।स्थानिय र वडा न ९का वडा अध्यक्ष रघुन्नदन चाैधरी समेतकाे मुचुलकापछी चालकले फ्याकेकाे साँचाे चालकलाइ लिएर पुनः आउदा साँचाे लिएर गएकाे छ त्यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले बताए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु
अन्तर्राष्ट्रिय

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु

२४ बैशाख २०८१, सोमबार
अन्तर्राष्ट्रिय

भूमि विधेयकमा सहमति जुटाएर जसपा नेपाललाई सरकारमा ल्याउने तयारी

२४ बैशाख २०८१, सोमबार
अन्तर्राष्ट्रिय

घट्यो पेट्रोल र डिजलको मूल्य

२४ बैशाख २०८१, सोमबार
अन्तर्राष्ट्रिय

जसपा नेपालले समर्थन फिर्ता नलिएको भए राम्रो हुन्थ्यो : नेकपा एमाले

२४ बैशाख २०८१, सोमबार
Next Post
रवि लामिछानेलाई अनुसन्धान बाहिर राख्नेगरी छानबिन समिति बन्न नसक्ने कांग्रेसको अडान

रवि लामिछानेलाई अनुसन्धान बाहिर राख्नेगरी छानबिन समिति बन्न नसक्ने कांग्रेसको अडान

जसपा फुट्यो की फुटाइयो

जसपा फुट्यो की फुटाइयो


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh