सांसद सराेज सिंह कुश्वाहाले सिचाइकाेलागि कुलाे तथा पैनी जिर्नाेधार कार्यकाे शिलान्यास गरिएको छ ।महाेतरी क्षेत्र न ४ख काे सांसद एवम पूर्व राज्य मन्त्री समेत रहेका सराेज सिंह कुश्वाहाले महाेतरीकाे रामगाेपालपुर नगरपालिका वडा न ९ गाेठ बनाैली खाेपी स्थित सिचाइकालागि कुलाे तथा पैनी जिर्नाेधार कार्यकाे शिलान्यास गरिएकाे छ ।केही वर्षयता पानी न परेकाेले किसानहरुलाइ खेती गर्न समस्या परिरहेकाे र खडेरीकाे कारण दैनिक आय आर्जनम समेत समस्या देखिएकाेले किसानहरुलाइ खेतिपाती गर्न सहज गर्नकाेलागि कुलाे तथा पैनिकाे जिर्नाेधार गरिएकाे नेता कुश्वाहाले जनाएका छन । कुलाे तथा पैनी जिर्नाेधार गरिएकाे देखेर स्थानिय किसानहरु हर्सित भएका छन ।शिलान्यास कार्यक्रममा वडा न ९का वडा अध्यक्ष नागेश्वर प्रसाद यादव,जसपा नेता पंचलाल यादव,बिजय यादव,ने कपा एमालेका स्थानिय नेता संजय यादव लगायत सयकडाै स्थानिय किसानहरुकाे उपस्थि रहेका थिए ।