• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

गुठी संस्थानको तैनाथी जग्गामा घर बनाउन मिल्दैन


गत बुधबार मटिहानी नगरपालिका- ६ स्थित गुठी संस्थानको तैनाथी जग्गा जरलहवा गाछी (बगैँचा) स्थित बस्तीमा भीषण आगलागी भयाे। आगलागीपश्चात् एक सय तीन परिवार घरबारविहीन भएका छन्।
तैनाथी जग्गामा बसेकाे बस्तीमा अब घर बनाउन नमिल्ने गुठी संस्थान महोत्तरी शाखाले बताएकाे छ। उक्त शाखाका कामु प्रमुख किशोरकुमार झाले सोही जग्गामा घर बनाउन नमिल्ने स्पष्ट पारेका हुन्।
प्रमुख झाले उक्त जग्गा गुठीको तैनाथी जग्गा भएकोले त्यहाँ घर बनाउन नमिल्ने बताए। उनले सोही जग्गा पहिले पनि खाली गराएकाे स्मरण गराउँदै पछिल्लाे समय अवैध कब्जा गरी केही घर टहरा बनाइएको दाबी गरे।
उनका अनुसार सोही स्थानमा जग्गा कब्जा गरी बसेका अधिकांश परिवारको गाउँमा पनि घर छ। पहिले परालको टाल (कुंयु) र भुसा राख्ने गरेकोका उनीहरूले पछि कब्जा नै गरेर घर बनाएकाे बताए। प्रमुख झाले गुठीको उक्त जग्गामा पुनः घर टहरा निर्माणको प्रयास भए अदालतसम्म जान बाध्य हुने चेतावनी दिए।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

जानकी एकेडेमीक हस्पिटलमा विश्व रक्तदान दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजन , रक्तदान गर्न अपिल
अन्तर्राष्ट्रिय

जानकी एकेडेमीक हस्पिटलमा विश्व रक्तदान दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजन , रक्तदान गर्न अपिल

१७ बैशाख २०८१, सोमबार
जिल्ला हुलाक कार्यालय महोत्तरीद्वारा ‘नागरिकसँग हुलाक सेवा- अन्तरक्रिया तथा प्रचार–प्रसार कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

जिल्ला हुलाक कार्यालय महोत्तरीद्वारा ‘नागरिकसँग हुलाक सेवा- अन्तरक्रिया तथा प्रचार–प्रसार कार्यक्रम सम्पन्न

१७ बैशाख २०८१, सोमबार
अन्तर्राष्ट्रिय

मधेश प्रदेश सांसद सरोज सिंह पक्राउ

१७ बैशाख २०८१, सोमबार
गाउँपालिका अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अन्तर्राष्ट्रिय

गाउँपालिका अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

१७ बैशाख २०८१, सोमबार
Next Post
अध्यक्ष यादव र अध्यक्ष डेनिस बीच भेटघाट

अध्यक्ष यादव र अध्यक्ष डेनिस बीच भेटघाट

लोसपाका सांसद अभिराम शर्मा निलम्बित

लोसपाका सांसद अभिराम शर्मा निलम्बित


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh