• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मधेसका चार जिल्लामा हात्तीपाइले रोगविरुद्ध अभियान सञ्चालन हुने


मधेसका चार जिल्लामा हात्तीपाइले रोगविरुद्ध अभियान सञ्चालन हुने

मधेसका चार जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधि सेवन अभियान सञ्चालन हुने भएको छ । हात्तीपाइले रोगको जोखिममा रहेको अभियान सञ्चालनमा असफल देखिएको मधेस प्रदेशकाा चार जिल्ला रौतहट, सर्लाही, महोत्तरी र धनुषामा यो अभियान सञ्चालन गरिँदैछ ।

आगामी वैशाख १६ देखि २९ गतेसम्म १४ दिन अभियान सञ्चालन गरिने बताइएको छ । हात्तीपाइले रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट स्वस्थ व्यक्तिमा समेत सार्ने भएकाले गर्भवती महिला, अशक्त, दुई वर्षमुनिका बालबालिका बाहेक सबैले औषधि सेवन गर्नुपर्ने जनस्वास्थ्य अधिकृत हरेन्द्र गुप्ताले जानकारी दिए ।

गत वर्ष पनि यो अभियान सञ्चालन गरिएको थियो । मधेसको बाँकी चार जिल्ला पर्सा, बारा, सिरहा र सप्तरी यसअघि नै हात्तीपाइले रोगविरुद्ध औषधि सेवन अभियानमा सफल भएकोले उक्त जिल्लामा यो अभियान सञ्चालन नहुने भएको छ । हरेक दुई वर्ष अभियान सञ्चालन गरेर सर्वे गरी कतिले औषधि खाए–खाएनन् त्यसको आधारमा हात्तीपाइले रोगविरुद्ध अभियान सफल या असफल घोषणा गरिन्छ ।

हात्तीपाइले रोगविरुद्ध आमऔषधि सेवन अभियान सफल बनाउन रौतहटको सदरमुकाम गौरमा शुक्रबार सञ्चारकर्मीहरुसँग राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम आम औषधि सेवन अभियानसम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

उक्त कार्यक्रममा साझा गरिएको सन् २०१९ को एक सर्वेक्षणको आधारमा रौतहटमा १५, सर्लाहीमा १२, महोत्तरीमा २१ र धनुषामा ३ जना संक्रमित फेला परेको जानकारी गराइएको छ । त्यसैले यी जिल्लाहरूमा पुनः हात्तीपाइले रोगविरुद्ध औषधि सेवन अभियान सञ्चालन भइरहेको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु
अन्तर्राष्ट्रिय

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु

९ बैशाख २०८१, आईतवार
अन्तर्राष्ट्रिय

भूमि विधेयकमा सहमति जुटाएर जसपा नेपाललाई सरकारमा ल्याउने तयारी

९ बैशाख २०८१, आईतवार
अन्तर्राष्ट्रिय

घट्यो पेट्रोल र डिजलको मूल्य

९ बैशाख २०८१, आईतवार
अन्तर्राष्ट्रिय

जसपा नेपालले समर्थन फिर्ता नलिएको भए राम्रो हुन्थ्यो : नेकपा एमाले

९ बैशाख २०८१, आईतवार
Next Post
सुशासन र समृद्धि का लागि राष्ट्रपतिय प्रणाली एक मात्र विकल्प : अध्यक्ष यादव

सुशासन र समृद्धि का लागि राष्ट्रपतिय प्रणाली एक मात्र विकल्प : अध्यक्ष यादव

एक होटलमा फेरि युवक मृत फेला

एक होटलमा फेरि युवक मृत फेला


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh