• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

एक निजी हस्पिटलबाट तीनजना नक्कली डाक्टर पक्राउ


एक निजी हस्पिटलबाट तीनजना नक्कली डाक्टर पक्राउ

रौतहटको एक निजी हस्पिटलबाट तीनजना नक्कली डाक्टर पक्राउ परेका छन् । पक्राउ पर्नेमा यमुनामाई गाउपालिका १ स्थित सगरमाथा तराई हस्पिटल प्रा.लिमा कार्यरत दुई भारतीयससहित तीन डाक्टर छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पक्राउ पर्नेहरुमा भारतको बिहार राज्य जिल्ला पूर्वी चम्पारण थाना ढाका वडा नं.१४ खैरवा बस्ने ४५ को हसिंन अख्तर, भारत बिहार राज्य जिल्ला पूर्वी चम्पारण थाना सिकारगंज वडा नं.३ वटोआ बस्ने २७ को मो. तबरेज आलम र यमुनामाई गा.पा.वडा नं.२ भेडियाहीटोल बस्ने २७ को कलाम मन्सुरी छन् ।
निर्धारित शैक्षिक योग्यता प्राप्त नरहेपनि बिरामीहरूको एपेन्डिस, पायल्स, युटेरस लगायतका अपरेसन हुँदै आएको गोप्य सूचनाको आधारमा तनैजना नक्कली डाक्टरलाई पक्राउ गरेको रौतहटका प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले बताए ।
उनीहरूलाई गत फागुन १ गते जिल्ला प्रशासन कार्यालय रौतहट तथा जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त अनुगमन टोलीले अस्पतालमा अनुगमन गर्दा पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु
अन्तर्राष्ट्रिय

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु

१४ फाल्गुन २०८०, सोमबार
अन्तर्राष्ट्रिय

भूमि विधेयकमा सहमति जुटाएर जसपा नेपाललाई सरकारमा ल्याउने तयारी

१४ फाल्गुन २०८०, सोमबार
अन्तर्राष्ट्रिय

घट्यो पेट्रोल र डिजलको मूल्य

१४ फाल्गुन २०८०, सोमबार
अन्तर्राष्ट्रिय

जसपा नेपालले समर्थन फिर्ता नलिएको भए राम्रो हुन्थ्यो : नेकपा एमाले

१४ फाल्गुन २०८०, सोमबार
Next Post
दुई प्रहरी नै अपराधिक कार्यमा संलग्न रहेको खुलासा, पक्राउ गरी चलाइयो मुद्दा

दुई प्रहरी नै अपराधिक कार्यमा संलग्न रहेको खुलासा, पक्राउ गरी चलाइयो मुद्दा

माइतीघर खुला गर्न माग गर्दै सडकमा आए राजेन्द्र महतो

माइतीघर खुला गर्न माग गर्दै सडकमा आए राजेन्द्र महतो


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh