• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

एक पुरुषकाे वेवारिसे लास परयाे फेला


धनुषाको क्षिरेश्वरनाथ नगरपालिका स्थित सखुवमा महेन्द्रनगरमा बुधबार विहान एक पुरुषको वेवारिसे लास फेला परेको छ । महेन्द्रनगरको हनुमानचोक नजिकको एक घर अगाडी मृत्यु भएको अवस्थामा अन्दाजी ५५ वर्षीया पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार अपरिचित पुरुष विभिन्न होटेल लगायतमा काम गर्दै आएका थिए । अत्यधिक मदिरा सेवनको कारण ज्यान गएको हुन सक्ने इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको अनुमान छ ।
शवलाई पोष्टमार्टमको लागि प्रदेशिक अस्पताल जनकपुर ल्याइएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

रोटाभेटरमा किचिएर दुई बालिकाको मृत्यु

२१ फाल्गुन २०७६, बुधबार
जसपा, नेपालको अगुवा कार्यकर्ता भेला तथा चुनावी प्रसार-प्रचार समिति गठन
अन्तर्राष्ट्रिय

मधेशीकाे हकअधिकारका लागि मत मागदै घरदैलाेमा जसपा नेपालका नेता डा सुरेन्द्र यादव

२१ फाल्गुन २०७६, बुधबार
अन्तर्राष्ट्रिय

रास्वपा संगठन प्रमुख भट्टराई पक्राउ

२१ फाल्गुन २०७६, बुधबार
अन्तर्राष्ट्रिय

बालेन सर्लाहीमा

२१ फाल्गुन २०७६, बुधबार
Next Post

सभा गोष्ठीले मात्र लैङ्गिक हिंसा अन्त हुँदैन ः मुख्यमन्त्री राउत

युवाहरुलाई शिप सहितको रोजगारी दिनु पर्दछ मुख्यमन्त्री राउत


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh