• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

४ दिन मदिरा बिक्रि वितरण बन्द गर्ने गरयाे निर्णय


जिल्ला प्रशासन कार्यालय धनुषाले शान्ति सुरक्षाकाे मध्य नजर गरिदै होली पर्वलाई लक्षित गरि जिल्लाभरि ४ दिन मदिरा बिक्री वितरण बन्द गर्ने निर्णय गरेको छ ।
आज (मंगलबार) बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो । मिथिला मध्यमा परिक्रमाको डोला फागुन २५ गते जनकपुरधामको गंगासागरमा विश्राम गरि २६ गते प्रस्थान गर्ने हुँदा फागुन २५ गते दिनको १२ बजेदेखि २६ गते दिनको १२ बजेसम्मका लागि परिक्रमा मार्ग भित्र मदिरा तथा माछामासु विक्री वितरण एवं सेवन नगर्न जिल्ला प्रशासन कार्यालय धनुषाले सर्वसाधारणसँग अनुरोध गरेको छ ।
त्यस्तै होली पर्वका बेला फागुन २७ र २८ गते सूर्योदयदेखि सूर्यास्त नहुँदासम्म सार्वजनिक स्थलमा मदिरा सेवन नगर्न प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले आग्रह गरेका छन् ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) क अनुरुप यस्तो निर्णय गरिएको प्रजिअ कणेलले बताएका छन् । होली पर्वमा मदिराको प्रयोगले अपराधिक क्रियाकलाप हुन सक्ने खतरालाई मध्यनजर गर्दै मदिरा बिक्री वितरणमा रोक लगाइएको हो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

मधेशमा सत्ता गठबन्धन बीचको बैठक निष्कर्षविहीन

२० फाल्गुन २०७६, मंगलवार
रामगाेपालपुर नगरपालिकामा एक युवककाे शव फेला
अन्तर्राष्ट्रिय

रामगाेपालपुर नगरपालिकामा एक युवककाे शव फेला

२० फाल्गुन २०७६, मंगलवार
जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न युनेस्को टोलीसँग छलफल
अन्तर्राष्ट्रिय

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न युनेस्को टोलीसँग छलफल

२० फाल्गुन २०७६, मंगलवार
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश
अन्तर्राष्ट्रिय

मधेशका मुख्यमन्त्री यादवले भने- आगामी निर्वाचनसम्मै गठबन्धन कायम रहन्छ

२० फाल्गुन २०७६, मंगलवार
Next Post

एक पुरुषकाे वेवारिसे लास परयाे फेला

सभा गोष्ठीले मात्र लैङ्गिक हिंसा अन्त हुँदैन ः मुख्यमन्त्री राउत


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh