• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

साेनमा गाउँपालिकाले वितरण साइकल


नागेन्द्र कुमार यादव

सोनमा गाउँपालिकामा आज साईकल वितरण गरिएका छन । सोनमा गाउँपालिका वाडा नम्बर ७ ले आयोजना गरिएको कार्यक्रममा साेनमा गाउँपालिका प्रमुख राज कुमार यादवले साइकल वितरन गर्नु भएको छ ।
सोनमा गाउँपालिका वाडा नम्बर ७ मा रहेका माध्यमिक मा अध्यन्नरत कक्षा १०की ४९ वटा छात्रालाई आफनो हाथले साईकल वितरण गर्नु भएको छ । कक्ष ८ मा पढ्ने छात्रालाई प्रदेश सरकारले साइकल वितरण गर्ने अभियान राखेकाे हुनाले गाउँपालिकाले कक्षा ९ मा अध्ययरत रहेका विद्यार्थीहरुलाइ आज उक्त साइकल वितरण गरिएको गाउँपालिका प्रमुख रा कुमार यादवले बताएका छन ।
गत हप्तामा गाउँपालिमा रहेका खखना मा वि र खैरबनी मा वि मा अध्ययनरत छात्राहरुलाइ साईकल वितरण समेत गरेकाे थिय। शिक्षा हासिल गर्न सहज र सहयोगी हुने भएकाले सामुदायिक विद्यालयका छात्रालाई साइकल वितरण गर्ने अभियानलाई निरन्तरता दिने गाउँपालिका प्रवक्ता एवम वाडा नम्बर १ काे पडाध्यक्ष समेत रहेका अशाेक कुमार यादवले बताएका छन । ‘पैदलै हिँडेर विद्यालयसम्म पुग्ने विद्यार्थीको दुःख मैले अनुभव गरेको छु,’पैदल हिडेर समयको बचत समेत नहुने र थकान महसुस हुदा पढाइमा मन्न नलागने अब पढाइबाट कसैले बन्चित न हुनकाेलागि समेत साइकल वितरण कार्यक्रमको शुरुवात गरिएको समेत बताएका छन । परवक्ता यादवले
भने ,‘म आफैं १ देखि १०पढदा पैदल हिँडेर सा्ेनमा गाउँपालिकामा रहेका सरस्वति मा वि मा पढन पुगथे । त्यसैले साइकलले शिक्षामा सहयोग र्पुयाउँछ भन्ने उदेश्यले गाउँपालिकाले विभिन्न विद्यालयमा गएर साइकल वितरण कार्यक्रम राखेकाे बताएका छन । सामुदायिक विद्यालयका १ देखि ८ कक्षासम्मका अति विपन्न, दलित र मुस्लिम छात्राको सहयोगका लागि आउने दिनमा नमुना योजना सुरु गर्ने तयारी थालिएको प्रवक्ता अशाेक कुमार यादवले बताए ।
कार्यक्रमका विशेष अतिथिका रुपमा रहेका साेनमा गाउँपालिकाकाे अध्यक्ष राज कुमार यादव रहेकाे थियाे । कार्यक्रममा साेनमा गाउँपालिकाकाे शिक्षा संयाेजक राज कुमार साह,उप प्रमुख विभा देवी साह ,वाडा नमबर १देखि ८सम्मकाे वाडा अध्यक्षहरु तथा शिक्षक र अविभावकहरुकाे उपस्थितिरहेका थियाे ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

जानकी एकेडेमीक हस्पिटलमा विश्व रक्तदान दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजन , रक्तदान गर्न अपिल
अन्तर्राष्ट्रिय

जानकी एकेडेमीक हस्पिटलमा विश्व रक्तदान दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजन , रक्तदान गर्न अपिल

२० फाल्गुन २०७६, मंगलवार
जिल्ला हुलाक कार्यालय महोत्तरीद्वारा ‘नागरिकसँग हुलाक सेवा- अन्तरक्रिया तथा प्रचार–प्रसार कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

जिल्ला हुलाक कार्यालय महोत्तरीद्वारा ‘नागरिकसँग हुलाक सेवा- अन्तरक्रिया तथा प्रचार–प्रसार कार्यक्रम सम्पन्न

२० फाल्गुन २०७६, मंगलवार
अन्तर्राष्ट्रिय

मधेश प्रदेश सांसद सरोज सिंह पक्राउ

२० फाल्गुन २०७६, मंगलवार
गाउँपालिका अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अन्तर्राष्ट्रिय

गाउँपालिका अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२० फाल्गुन २०७६, मंगलवार
Next Post

४ दिन मदिरा बिक्रि वितरण बन्द गर्ने गरयाे निर्णय

एक पुरुषकाे वेवारिसे लास परयाे फेला


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh