• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

प्रदेश २ कै नमुना ह्याच्री उधोग सिरहाको लहान हरिपुरमा संचालन


Download

महेश सिंह ,सिरहा १७ फागुन ।
लहान नगरपालीका १७ मा चार युवाको समूहमा एएस पेलेट फिड्स (हयाचरी) अढाई करोडको लागतमा संचालनमा ल्याएका छन् । युवाहरुको यस समूहले फागुन १६ गते उद्घाटन गरी संचालनमा ल्याएको ह्याचरीमा बिभिन्न किसिमका कुखुरा र हाँसको चल्ला उत्पादनका साथै आधुनिक तरिकाले पोषणयुक्त दाना उत्पादन गर्ने प्रविधिक सुजनकुमार ठाकुरले बताए । ठाकुरका अनुसार कुखुराको बिभिन्न प्रजातिका साथै टर्की, लोउक्ट, तितिर, हाँस ,लोकल कुखुरा,कडक नाथ, फाइटर, बटाइ माग अनुसारको उपलब्ध गराउँने व्यवस्था रहेकोे छ ।
लहान नगरपालिका वडा नम्वर १७ हरिपुरका युवाहरु अढाई करोडको लागतमा संचालन गरिएको सो उद्योगमा राजलाल ठाकुर, अर्जुनकुमार यादव, सुरज चौकरी र शंकरप्रसाद साहको संयुक्त लगानी रहेको छ । प्रदेश २ कै नमुनाको रुपमा रहेको यस उद्योगले प्रति घण्टा १५ क्वांटल दाना उत्पादन गरिदैछ । लहान १७ का युवाहरु यसरी उद्योग खोलेर अघि बढिरहेको छ । यसले समाजको शिर उच्चो पारेको खुसी हुँदै वडाध्यक्ष प्रथमलाल चौधरीले शुभकामना दिएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष दिनेश्वरप्रसाद गुप्ताले युवाहरु विदेश पलायन भइरहेको अवस्थामा यस्तो नमुना काम गरेर गाउँमै रोजगारीको बाटो खोलेको छ । यसको लागि सरकारले लगनशिल युवाहरुले संचालन गरेको उद्योगलाई सरकारले अनुदान दिनुपर्ने बताए । बजारमा गुणस्तरहीन नक्कली दाना व्यापक छ । यसले किसानहरु समस्यामा पर्दै आएकोले आफ्नै गाउँठाउँमा सजिलो र सुल्भ पशु अहारको लागि यो उद्योग संचालनमा ल्याएको संचालक शंकर साहले बताए । उद्घाटन कार्यक्रममा सन्तोष यादवको टिमले सांस्कृतिक मंचन गरिएको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

युवा क्लबको अग्रसरतामा एकडारा स्थित महारानी स्थान परिसरमा गरीयो वृक्षरोपण , स्थानीयको उत्साहपूर्ण सहभागिता
अन्तर्राष्ट्रिय

युवा क्लबको अग्रसरतामा एकडारा स्थित महारानी स्थान परिसरमा गरीयो वृक्षरोपण , स्थानीयको उत्साहपूर्ण सहभागिता

१७ फाल्गुन २०७६, शनिबार
कृषीमा परनिर्भर किशान , सीमा नाका बन्द हुँदा तरकारीको मुल्यमा दोब्बर बढोत्तरी , नेताको कृषी मैत्री कागजमै सिमित
अन्तर्राष्ट्रिय

कृषीमा परनिर्भर किशान , सीमा नाका बन्द हुँदा तरकारीको मुल्यमा दोब्बर बढोत्तरी , नेताको कृषी मैत्री कागजमै सिमित

१७ फाल्गुन २०७६, शनिबार
मधेशका ५ सांसदलाई सभामुखले गरे पदमुक्त
अन्तर्राष्ट्रिय

मधेशका ५ सांसदलाई सभामुखले गरे पदमुक्त

१७ फाल्गुन २०७६, शनिबार
सरकार गठनविरुद्ध आज पनि मधेशका सांसदहरू धर्नामा
अन्तर्राष्ट्रिय

सरकार गठनविरुद्ध आज पनि मधेशका सांसदहरू धर्नामा

१७ फाल्गुन २०७६, शनिबार
Next Post

६३हप्ता मुख्यमन्त्रि गेटवरिपरि सरसफाईकाे निरन्तरता

धनुषामा झगडा छाेडाउन गएकाे व्यक्तिकाे मृत्यू


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh