• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

भ्रष्टाचारीको पक्षमा बिपक्षीले शिक्षा क्षेत्रमा राजनीतिक गर्न खोज्दै वडाअध्यक्ष आलम



अभिमनु कुमार पटेल ।
रौतहट, १६ फाल्गुन ।
शिक्षा क्षेत्रमा राजनीतिक र भ्रष्टाचारी गर्ने प्रधानाध्यापकलाई अभिभावकले मन नपराएको कारण बिपक्षीहरुले भ्रष्टाचारको आरोप लगाएको छ ।
रौतहटको गरुडा नगरपालिका वडा नं ८ बसबिट्टी जिगडीया टोल स्थित रहेको श्री रामचन्द्र माध्यमिक विधालयमा व्यवस्थापन समितिको बैठक बस्नु भन्दा अगाडी विधिवत तरिकाले जानकारी गराई पूर्ण बैठक हुनु पर्नेमा व्यवस्थापन समितिका सदस्यहरु र समितिका सचिव प्रधानाध्यापक जंगबहादुर ठाकुर र पदेन सदस्य वडाअध्यक्षलाई जानकारी नगराई चोर बाटो अपनाई समितिको बैठक बसी गरिएका निर्णयहरु खारिज गरी गराईदिन हुन गाउँको शिक्षाप्रेमीहरुले नगर प्रमुख ईनु राय यादवसँग माग गरेको थियो ।
माध्यमिकको खाता संचालन गर्नका लागि शिक्षा एन निमावली नेपाल सरकारले लागु गरेको कानुनको भित्री बसी प्रधानाध्यापक संयुक्त हस्ताक्षरमा खाता संचालन हुनु पर्ने ठाउँमा श्री रामचन्द्र माध्यमिक विधालयमा प्रधानाध्यापक र व्यवस्थापन समितिको अध्यक्षको संयुक्त हस्ताक्षरमा खाता संचालन शिक्षा निमावली विपरीत रहेकोले स्थानीय अभिभावकहरुले विरोध गरेको कारण म माथि विभिन्न विकास कार्यको अफवाह एजेन्डा बनाएर विपक्षीहरुले भ्रष्टाचारको आरोप लगाउन नगरपालिका कार्यालय अगाडी धर्नामा बसेको वडा नं ८ का वडाअध्यक्ष मोसहर आलमले बताए ।
गत बर्ष २०७५ माघ १९ गते सम्म प्रधानाध्यापकको रुपमा कार्यरत रहेको सुबोध चौधरीले आफनो कार्यकालको आर्थिक कारोबार र समाजिक लेखापरिक्षण सार्वजनिक गरि गराई पटक पटक स्थानीयहरुको दबाब विधालयमा आए तापनि चौधरीले पाएको केही गलत तत्वहरुको संरक्षणले अभिभावक अगाडी प्रस्तुत गर्न नसकेको हुनाले कुन ऐन कानुनको आधारमा फेरी त्यही व्यक्तिलाई सो विधालयमा प्रधानाध्यापकको रुपमा ल्याएको बारे अवाज उठाउदा आफुलाई नै भ्रष्टाचारी भनी प्रोपगण्डा फैलाउन बिपक्षीहरुले षडयन्त्र रचेको वडाअध्यक्ष आलमले संचारकर्मीहरुसँग बताए ।
गलत रबैयाले असन्तुष्ट भई विधालयमा अध्ययनरत छात्रछात्राहरुले पटक पटक विधालयको कार्यालयमै प्रधानाध्यापक सुबोध चौधरीलाई थुनी शिक्षा सुधारको माग गर्दै आएको हुनाले व्यवस्थापन समिति, अभिभावक, वडाअध्यक्ष र राजनीतिक दलका प्रतिनिधि लगायत स्थानीयको छलफलबाट विधालयमा भएको भ्रष्टाचार र शिक्षा सुधार गर्न चौधरीलाई हटाई नयाँ प्रधानाध्यापकको रुपमा जंगबहादर ठाकुरलाई सर्वसहमतिबाट नियुक्त २०७५ माघ २२ गतेका दिन गरिएको थियो ।
तर २०७६ फाल्गुन २९ गते एक्कासी सम्बन्धीत निकायलाई कुनै किसिमको जानकारी नगराई चोरबाटो अपनाई व्यवस्थापन समिति बैठक बसेर प्र.अ ठाकुरलाई पूर्व सुचना वा केही छलफल नगरीकन हटाएकाले अहिले विधालयमा बिबाद उत्पन्न भएको हो । विगतमा आर्थिक हिनामिना देखि विधालयको शैक्षिक बातावरण बिगार्ने पूर्व प्र.अ चौधरी फेरी सोही पदमा कसरी नियुक्त गरिएकोमा सो नियुिक्त खारिज गरि तत्कालिन प्र.अ ठाकुरलाई पूर्ण बहाल गर्न माग गरेकै कारण प्रतिपक्षी गाउँका राजनीतिककर्मीहरुले आफनो पक्षको भ्रष्ट प्रधानाध्यापकलाई सुरक्षित राख्न वडाको विकास कार्य बारे गलत अफवाह फैलाई वडाअध्यक्ष भ्रष्टाचारी गरेको भन्दै जनतालाई भ्रमित पार्ने चलखेल गरिरहेको वडाअध्यक्ष आलमले बताएका हुन ।
पहिलाको व्यवस्थापन समितिले भोजभतेर गर्ने गरेको थियो तर बर्तमान समितिले कुनै किसिमको त्यस्तो अवस्था गर्न नसकेको हुनाले चलखेल भईरहेको छ । प्रत्यक्ष जितेका वडाध्यक्षले पहिलाको समितिले गरेका कामकाज प्रभावकारी नभएका भ्रष्टाचारमा लिप्त विधालयको शिक्षाको स्तर दिन प्रतिदिन खस्दै गएकोले नगरपालिका कार्यालय अगाडी समाजका सकारात्मक सोचमा व्यक्तिहरुको साथमा धरणा दिएका थिए तर आफनो कलाकरतुत लुकाउनका लागि विपक्षीहरुले पछाडीबाट धरणाको नाम दिई भ्रष्टाचारीको संरक्ष गर्न खोजेको वडाअध्यक्ष आलमले बताएका छन ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

युवा क्लबको अग्रसरतामा एकडारा स्थित महारानी स्थान परिसरमा गरीयो वृक्षरोपण , स्थानीयको उत्साहपूर्ण सहभागिता
अन्तर्राष्ट्रिय

युवा क्लबको अग्रसरतामा एकडारा स्थित महारानी स्थान परिसरमा गरीयो वृक्षरोपण , स्थानीयको उत्साहपूर्ण सहभागिता

१७ फाल्गुन २०७६, शनिबार
कृषीमा परनिर्भर किशान , सीमा नाका बन्द हुँदा तरकारीको मुल्यमा दोब्बर बढोत्तरी , नेताको कृषी मैत्री कागजमै सिमित
अन्तर्राष्ट्रिय

कृषीमा परनिर्भर किशान , सीमा नाका बन्द हुँदा तरकारीको मुल्यमा दोब्बर बढोत्तरी , नेताको कृषी मैत्री कागजमै सिमित

१७ फाल्गुन २०७६, शनिबार
मधेशका ५ सांसदलाई सभामुखले गरे पदमुक्त
अन्तर्राष्ट्रिय

मधेशका ५ सांसदलाई सभामुखले गरे पदमुक्त

१७ फाल्गुन २०७६, शनिबार
सरकार गठनविरुद्ध आज पनि मधेशका सांसदहरू धर्नामा
अन्तर्राष्ट्रिय

सरकार गठनविरुद्ध आज पनि मधेशका सांसदहरू धर्नामा

१७ फाल्गुन २०७६, शनिबार
Next Post

प्रदेश २ कै नमुना ह्याच्री उधोग सिरहाको लहान हरिपुरमा संचालन

६३हप्ता मुख्यमन्त्रि गेटवरिपरि सरसफाईकाे निरन्तरता


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh