• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

शिक्षक द्वारा प्र अ लाई धाक धम्की


फाइल फोटो

नगेन्द्र कुमार यादव
अंन्धकारबाट उज्यालो तर्फ लग्ने र विद्ययालयमा आएका सबै बच्चाहरु लाई अनुशासन सिकाउने काम शिक्षकहरुको हुन्छन । शिक्षहरु माथि समाज र देशको भरोसा र विशवास टिकेका हुन्छन। शिक्षहरुको हाथमा देशका कर्नाधारहरु हुन्छन । तर समाज र देशको भरोसा रहेका र अरुलाई अनुशासन सिकाउने शिक्षक आफै अनुशासनमा नबस्दा अरुलाई ज्ञान दिन्छ भन्ने विश्वास गर्नु बेकार हो ।
यस्तै एउटा घटना हो सोनमा गाउँपालिकाको शिक्षकलाई नियमित रुपमा बिद्यालामा उपस्थित र ठिक समयमा आउन जान संगै आफनो कार्यसम्पादन गर्नका लागि आग्रह गर्दा प्रधानाध्यापकलाई एक शिक्षकले पटक पटक धाक धम्की दिदै आइरहेको घटना सार्वजनिक भएको छ।

महोतरी जिललाको सोनमा गाउँपालिका वाडा नम्बर ५ स्थित जनता माध्यमिक विद्ययालय खैरबनीका प्रधानाध्यापक आशिषलाल यादवलाई सोही विद्ययालयका प्रा वि शिक्षक सुुशिल कुमार यादवले पटक पटक धाक धम्की दिदै आईरहेको घटना सार्वजनिक भएको छ। सोनमा गाउँपालिका वाडा नम्बर ५ मा रहेको विद्ययालयमा सो कुराको जानकारी लिन पुग्दा प्रधानाध्यापक आशिषलाल यादवले भन्ने निष्पक्ष रुपमा विद्ययालयमा सेवा दिनका लागि हामी आएकाले हामी सबै जानालाई विद्ययालयलाई आफनो घर र आफनो पेशालाई आफनो कर्म ठानेर काम गर्दा मात्र हामी आगाडी बढन सक्छौ र हाम्रो समाजको बच्चाको विकास हुन्छ। मैले शिक्षक सुशिल कुमार यादवलाई समयमा आउन , समयमा जान र विदा लिदा मलाई जानकारी गराई विदा लिएर जान भन्दा मलाई आफनो मर्यादा बाहिर गएर पटक पटक धम्की दिदै आईरहेको छ। उहा कहिले पनि समयमा न आउने समेत बताएका छन । महिनामा कहिले ५ दिन त कहिले ७ दिन बिना विदाको अनुपस्थित भई आएको छ, नआएको दिन आफ्नै मनले हाजिरी बनाउने गरेको कुरामा रोक लगाउदा मेरो कुरा समेत नमानि हाजिरी बनाउने समेत गरेको छ, आफु बोल्दा धम्की दिदै आईरहेको बताएका छन। यस सम्बन्धमा जानकारी लिन मा बि सिहासनीका शिक्षक रमेश कुमार यादवले सबै शिक्षहरुलाई निष्पक्ष तरिकाले विद्ययालयमा सेवा गर्दा मात्र विकास हुन्ने भएकाले सबैजनालाई मिलेर काम गर्न आग्रह गरे।

त्यसतै सोेनमा गाउँपालिकाको शिक्षा संयोजक राज कुमार यादवले भन्नुभयो कि विद्ययालयमा वाद विवाद हुनु ठूलो दुखद कुरा हो, बिबाद हुदा पनि गाउँपालिकामा कुनै जानकारी नगराएको बताउनु भयो। सोनमा गाउँपालिका वाडा नम्बर ५ मा रहेको विद्ययालयमा घटेको घटना प्रति सोनमा गाउँपालिका वाडा नम्बर १ का वाडा अध्यक्ष एवम गाउँपालिका प्रवक्ता समेत रहेका अशोक कुमार यादवले भन्ने विद्ययालयमा प्रधानाध्यापकले ल्याएको नियम कानून सबैलाई मान्नु पर्छ जसले मान्दैन भन्ने विद्ययालयमा काम नगरी अरु कामा गर्द हुन्छ, विद्ययालयमा स साना बाल बालिका ज्ञान आर्जन गर्ने गर्ने ठाउ भएकोले शिक्षकहरुले हरेक किमिसको बानी व्यहोरा सिकने र सिकाउने जरुरी रहेको छ, त्यसकारण शिक्षकमा अनुशासन हुनु नितान्त जरुरी रहेको बताएका छन।
उता प्र अ लाई धाक धम्की दिने शिक्षक सुशील कुमार यादवले पत्रकार लाई आफ कुनै पनि कुराको जानकारी नगाराउने भनेका छ्न।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

आगामी आर्थिक वर्षदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता : मन्त्री सुडी

९ फाल्गुन २०७६, शुक्रबार
अन्तर्राष्ट्रिय

आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु : प्रधानमन्त्री

९ फाल्गुन २०७६, शुक्रबार
अन्तर्राष्ट्रिय

रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा

९ फाल्गुन २०७६, शुक्रबार
अन्तर्राष्ट्रिय

हिमालका जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ’

९ फाल्गुन २०७६, शुक्रबार
Next Post

मिथिला परिक्रमा शुरु

शिक्षा मंत्रीकाे क्षेत्रमा अध्यनरत छात्राहरुको सेनेटरी प्याड्को कारन पढाई लेखाई प्रभावित बन्दै


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh