• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

महाेत्तरीकाे पिपरामा नियमित सप्ताहिक सरसफाइ अभियानको सुरु


महाेत्तरीकाे पिपरामा नियमित सप्ताहिक सरसफाइ अभियानको सुरु

राजेश सिंह
गाैशाला, भदौ २० गते ।
महाेत्तरीकाे पिपरामा नियमित सप्ताहिक सरसफाइ अभियानको सुरु गरिएको छ । शनिबार पिपरा गाउँ पालिकाको वडा नम्बर ६ रतौलीमा नियमित रुपमा सप्ताहिक सरसफाइ अभियान सुरु गरिएको हाे ।
पुर्ण सरसफाइ कार्यक्रम अन्तर्गत रतौली युवा क्लवको सहजीकरण तथा W-WASH-CC रतौलिको आयोजनामा पिपरा गाउँ पालिकाको वडा नम्बर ६ रतौलीमा वडा अध्यक्षको अगुवाइमा वडाको ब्रहमस्थान मन्दिर परिसरबाट बर पिपलका बोटहरु वृक्षरोपण सहित स्वच्छ वातावरण निर्माणका लागि सार्वजनिक स्थलहरुको नियमित साप्ताहिक सरसफाइ अभियानको सुरु गरेको कार्यक्रम संयाेजक: महेश जाेशीले बताउनुभयो ।
GSF/UN-HABITAT को आर्थिक प्राविधिक सहयोग र रताैली युवा क्लब महोत्तरीकाे सहजीकरणमा महोत्तरी जिल्लाका तीन वटा स्थानिय तहहरुमा संचालित पुर्ण सरसफाइ कार्यक्रम अन्तर्गत गाैशाला नगरपालिकाबाट ७ वटा वडा, बलवा नगरपालिकाबाट ३ वटा वडा र पिपरा गाउँपालिकाबाट ३ वटा गरि जम्मा १३ वटा वडामा कार्यक्रम चलिरहेको र त्यही अनुसार नियमित रुपमा सप्ताहिक सरसफाइ अभियान सुरु गरिएको पुर्ण सरसफाइ कार्यक्रमका संयाेजक: महेश जाेशीले जनाउनुभयाे ।
यसैगरी जिल्लाकाे तीन वटै पालिकामा पुर्ण सरसफाइ कार्यक्रम लागू भएको हाे । यस कार्यक्रमले वडामा भएको प्रत्येक घरधुरीहरुलाई चर्पीकाे सुधार, चर्पी नभएको घरधुरीहरुलाई चर्पी बनाउनु पर्ने, हातधुने ठाउँ बनाउनु पर्ने, नियमित रुपमा सरसफाइ र साबुनपानीले हात धुनुपर्ने, भाडा सुकाउने चयाङ बनाउनु पर्ने, पानीलाई कुनै विधिबाट शुद्धिकरण गरि खानुपर्ने लगायत नियमित रुपमा सरसफाइमा ध्यान दिनुपर्ने कुरामा लागू हुनेछ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

जानकी एकेडेमीक हस्पिटलमा विश्व रक्तदान दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजन , रक्तदान गर्न अपिल
अन्तर्राष्ट्रिय

जानकी एकेडेमीक हस्पिटलमा विश्व रक्तदान दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजन , रक्तदान गर्न अपिल

२० भाद्र २०७७, शनिबार
जिल्ला हुलाक कार्यालय महोत्तरीद्वारा ‘नागरिकसँग हुलाक सेवा- अन्तरक्रिया तथा प्रचार–प्रसार कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

जिल्ला हुलाक कार्यालय महोत्तरीद्वारा ‘नागरिकसँग हुलाक सेवा- अन्तरक्रिया तथा प्रचार–प्रसार कार्यक्रम सम्पन्न

२० भाद्र २०७७, शनिबार
अन्तर्राष्ट्रिय

मधेश प्रदेश सांसद सरोज सिंह पक्राउ

२० भाद्र २०७७, शनिबार
गाउँपालिका अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अन्तर्राष्ट्रिय

गाउँपालिका अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२० भाद्र २०७७, शनिबार
Next Post
मुस्कान खातुनलाई मन्त्री भट्टाईको सहयोग

मुस्कान खातुनलाई मन्त्री भट्टाईको सहयोग

प्रदेश २मा पनि प्लाजमा थेरापी बाट कोरोना संक्रमितको उपचार शुरु

भारतमा एकैदिन ९० हजार ६३३ जनामा कोरोना संक्रमण पुष्टि


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh