• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

वाडा अध्यक्ष जितेन्द्र चाैधरी भारतीय नागरिक रहेकाे उजुरी परेकाे ६ महिना बित्दापनि भएन छानबिन


वाडा अध्यक्ष जितेन्द्र चाैधरी भारतीय नागरिक रहेकाे उजुरी परेकाे ६ महिना बित्दापनि भएन छानबिन

प्रतिक्षा खबर,रामगाेपालपुर
महोत्तरीको रामगोपालपुरनगरपालिका—५ का वडा अध्यक्ष जितेन्द्र चौधरी भारतीय नागरिक रहेको भन्दै उजुरी परेको छ । उनको विरुद्धमा ६ फाल्गुण २०७६ मा उजुरी परेको थिया तर यहिलेसम्म छानबिन हुन सकेकाे छैन । पावर र पैसाकाे बलमा चाैधरीससंग दुइवटा अलग अलग देशकाे नागरिकता भएपनि खुलेयाम घुमिरहेका छन । जिल्ला प्रशासन कार्यालय महोत्तरीका मुद्दा फाँटमा मुदा राखिएकाे र लकडाउन र काेराेना माहामारीकाे बहाना बनाएर छानबिन हुन नसकेकाे स्राेतले जनाएकाे छ । यता शक्ति र पैसाकाे बलमा वाडामा हुने बलत्कारजस्ताे जघन्य अपराध गर्नेअपराधिलाइ सजायकाेसाटा पैसामा डिल गर्न खाेजेकाे अाराेप रहेका छन । बलत्कारकाे घटना पैसाले मिलाउने सिलसिलामा चाैधरी भारतीय नागरिक रहेकाे र चाैधरीले नागरीकता विबादलाइ मिलाउन लाखाै रकम एउटा प्रभावशाली नेतालाइ दिएकाे र उहाले सबैथाेक मिलाएकाे अडियाेमा सार्बजनिक भएकाे देखिएकाे छ । अडियाेमा भनिएका छन बलत्कारकाे घटना मिलाउन चाैधरीले त्यहि नेताकाे घरमा अाउन भन्दा मैले अाएकाे हु, त्यहि नेताकाे कृपाले यहिलेसम्म भारतीय नागरिक जितेनद्र चाैधरी बाँचेका छन र खुलेयाम घुमदापनि प्रहरीले केही गर्न सकेका छैन । वाडा अध्यक्ष चाैधरीमाथि उजुरी परे लगतै फाल्गुण ८ गते उनको नाममा पत्र काटिएको थियो। वडा अध्यक्ष चौधरी भारतीय नागरिक रहेको प्रमाणसहित रामगोपालपुर ८ थलहीका हरिश्चन्द्र ठाकुरले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए। नागरिकतासम्बन्धी उजुरीमा जिल्ला प्रशासन कार्यालयले अनुसन्धान गर्दैछ ।
लकडाउनले अनुसन्धान प्रभावित भएको भन्दै अालटाल गरिरहेका छन । ‘अवैध रुपमा नागरिकता लिएको ठहर भयो भने नागरिकता खारिज, कैद, जरिवानासहितको कारबाही हुन्छ,’महोत्तरीका सीडियो कृष्णबहादुर कटुवालले भनेका थिए ।
भारतीयलाई नेपाली नागरिक बनाउन आफ्नै छोरा, नाति, काका बनाएर सिफारिस गरेका थुपै्र उदाहरण छन्।
२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वातन्त्रण उमेदवारी दिएका जितेन्द्र वडा अध्यक्षमा निर्वाचित भएका थिए। उनी भारतको सितामढी जिल्लाको सिरसिया बजारको बासिन्दा रहेको प्रमाण फेला परेको छ। उजुरीकर्ताले जिल्ला प्रशासन कार्यालयमा पेश गरेको उजुरीमा भारतीय निर्वाचन आयोगको मतदाता नामावलीमा चौधरीको फोटोसहितको नाम रहेको तथ्य पनि पेश गरेको छ।
भारतीय मतदाता नामावलीमा वडा अध्यक्षको नाम जितेन्द्र चौधरी र उनको बुबाको नाम हीरा चौधरी उल्लेख छ भने नेपाली नागरिकतामा वडा अध्यक्षको बुबाको नाम हीराबाट परिवर्तन गरेर अनिल चौधरी उल्लेख छ। उनको बुबा र वडा अध्यक्षले सन् २०१९ मा भारतीय लोकसभा निर्वाचनमा मतदानसमेत गरेका उजुरीकर्ताको भनाइ छ।
नेपाल–भारतबीच रोटीबेटीको सम्बन्ध छ। त्रेताकालमै भगवान राम–सीताको विवाहले कायम गरेको नेपाल र भारत नाताकुटुम्भको सम्बन्ध अहिले पनि समाजिक, साँस्कृतिक, धार्मिक रुपमा अझै काम छ।
यही सम्बन्धलाई दुरुपयोग गर्ने पनि धेरै छन्। आफ्ना भारतीय ज्वाँईलाई छोरा बनाएर नेपाली नागरिकता दिलाउने पनि छन्। यसले गर्दा भारती रातारात नेपाली भएका छन्। भारतमा पनि नेता चुन्छन्, नेपालमा पनि त्यो अधिकार प्रयोग गर्छन्। तर रामगाेपालपुर नगरपालिका वाडा नम्बर ५का वडा अध्यक्ष जितेन्द्र चाैधरीलाइ दुई देशकाे नागरिकता र दुबैमा फरक फरक बुबासमेत रहेपनि प्रहरीले यहिलेसम्म चाैधरीलाइ समात्न नसक्दा न्यायमाथिकाे विश्वास र अाश हराउदैगएकाे स्थानियहरुले बताइरहेका छन ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

मटिहानीका मखाना कृषकहरुलाई नगर प्रमुख मण्डलद्वारा बजारीकरण सामग्री वितरण
अन्तर्राष्ट्रिय

मटिहानीका मखाना कृषकहरुलाई नगर प्रमुख मण्डलद्वारा बजारीकरण सामग्री वितरण

१३ भाद्र २०७७, शनिबार
वन संरक्षणमा समुदायको प्रत्यक्ष सहभागिता आवश्यक : महोत्तरीमा समन्वय अन्तरक्रिया कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

वन संरक्षणमा समुदायको प्रत्यक्ष सहभागिता आवश्यक : महोत्तरीमा समन्वय अन्तरक्रिया कार्यक्रम सम्पन्न

१३ भाद्र २०७७, शनिबार
कालोपत्रे सडकले गाउँको मुहार फेर्दै, मटिहानी नगरवासीमा उत्साह
अन्तर्राष्ट्रिय

कालोपत्रे सडकले गाउँको मुहार फेर्दै, मटिहानी नगरवासीमा उत्साह

१३ भाद्र २०७७, शनिबार
पूर्णखोप सुनिश्चितता तथा दिगोपना एकडारा गाँउपालिका’ घोषणा
अन्तर्राष्ट्रिय

पूर्णखोप सुनिश्चितता तथा दिगोपना एकडारा गाँउपालिका’ घोषणा

१३ भाद्र २०७७, शनिबार
Next Post
सचिवको सरुवा तत्काल बदर गर्न मन्त्री साहको मांग

संघीय सरकारविरुद्ध आन्दोलन गर्ने प्रदेश मन्त्रीको चेतावनी

नेपालमा थप तीनजनाको मृत्यु, मृतकको संख्या १०२ पुग्यो

कोरोना संक्रमित एक महिलाको मृत्यु


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh