• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

पर्सा र बारामा सेना, स्वास्थ्यकर्मीसहित ५३ जनामा कोरोना संक्रमण पुष्टि



सुरेश बिडारी
१५ साउन, वीरगञ्ज । पर्सा र बारामा १५ जना महिलासहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, दुई जना नेपाली सेनाका जवानसहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा पर्साका ५० जना र बाराका ३ जना छन् ।
वीरगञ्जस्थित आर्मी क्याम्पका ३४ वर्षका २ जना नेपाली सेनामा कोरोना देखिएको छ । यसअघि मंगलबार गरिएको पीसीआर परीक्षणमा ३४ जना संक्रमित मध्ये १ जना सेनाका जवान थिए ।
११ जना अस्पतालको क्वार्टरमा बस्दै आएका र ४ जना अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालको पीसीआर ल्याब स्रोतले जनाएको छ । अस्पतालको क्वार्टरमा बस्ने ३२, ३५, २० र ११ वर्षीया महिला, ४१, २९, ४६, २४, १९, ५३ र ३९ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै अस्पतालमा कार्यरत ३० वर्षीया एकजना महिला तथा ३८, ३० र २४ वर्षका तीन जना पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । अस्पतालका चिकित्सक लगायत अन्य स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका तथा भिडभाडमा विरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीको स्वाब संकलन गरिएको थियो ।
त्यसैगरी वीरगञ्ज कै ४९, ५४ वर्षका पुरुष, वीरगञ्ज– २५ सिर्सियाका ६० वर्षीया महिला, ४२ र १८ वर्षका पुरुष र ५ वर्षीय बालकमा पनि कोरोना देखिएको छ । वीरगञ्ज–१२ मुर्लीका ३ वर्षीया बालिका, २३ वर्षीया महिला र २८ वर्षका पुरुष, वीरगञ्ज–५ का २४ वर्षका पुरुष र ४८ वर्षीया महिला, वीरगञ्ज–८ पानीट्याङकीका २३ वर्षीय पुरुष, ३० वर्षीया महिला, वीरगञ्ज–१ छपकैयाका ३० वर्षका पुरुष, वीरगञ्ज– १० घडिअर्वाका ३६ वर्षीय पुरुष, वीरगञ्ज–२ छपकैयाका २० वर्षीय पुरुष, वीरगञ्ज–१६ राधेमाई ३५ वर्षीय पुरुष, वीरगञ्ज–२३ प्रसौनीविर्ताका २७ वर्षीय पुरुष, वीरगञ्ज–४ विर्ताका ४० वर्षीया महिला, ३७, ३८ र ३४ वर्षका पुरुष, वीरगञ्ज– ३ का ३० वर्षका एकजना पुरुष र २८ वर्षीया एकजना महिला, वीरगञ्ज–१५ का ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।
वीरगञ्ज–१२ जिल्ला प्रहरी कार्यालय अगाडी ५० र २५ वर्षीया महिला र १९ वर्षीय पुरुषमा कोरोना देखिएको छ ।
त्यस्तैगरी पर्साकै छिपहरमाई–२ टिहुकीका ३५ वर्षीय, जगरनाथपुरका २२ वर्षीय पुरुष, पटेर्वासुगौली गाउँपालिका ५ को २५ र २८ वर्षका पुरुष र २४ वर्षका महिलामा संक्रमण देखिएकाे हाे ।
बाराकाे जीतपुर हेल्थ पोष्टमा कार्यरत २४ र २७ वर्षका पुरुष र बाराको कलैया १ का ३४ वर्षीय पुरुषमा पनि काेराेना संक्रमण पुष्टि भएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

मटिहानीका मखाना कृषकहरुलाई नगर प्रमुख मण्डलद्वारा बजारीकरण सामग्री वितरण
अन्तर्राष्ट्रिय

मटिहानीका मखाना कृषकहरुलाई नगर प्रमुख मण्डलद्वारा बजारीकरण सामग्री वितरण

१५ श्रावण २०७७, बिहीबार
वन संरक्षणमा समुदायको प्रत्यक्ष सहभागिता आवश्यक : महोत्तरीमा समन्वय अन्तरक्रिया कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

वन संरक्षणमा समुदायको प्रत्यक्ष सहभागिता आवश्यक : महोत्तरीमा समन्वय अन्तरक्रिया कार्यक्रम सम्पन्न

१५ श्रावण २०७७, बिहीबार
कालोपत्रे सडकले गाउँको मुहार फेर्दै, मटिहानी नगरवासीमा उत्साह
अन्तर्राष्ट्रिय

कालोपत्रे सडकले गाउँको मुहार फेर्दै, मटिहानी नगरवासीमा उत्साह

१५ श्रावण २०७७, बिहीबार
पूर्णखोप सुनिश्चितता तथा दिगोपना एकडारा गाँउपालिका’ घोषणा
अन्तर्राष्ट्रिय

पूर्णखोप सुनिश्चितता तथा दिगोपना एकडारा गाँउपालिका’ घोषणा

१५ श्रावण २०७७, बिहीबार
Next Post

पर्सा र बारामा सेना, स्वास्थ्यकर्मीसहित ५३ जनामा कोरोना संक्रमण पुष्टि

भारतलाई नेपालको जवाफ : आफ्नै भूमि लिम्पियाधुरामा नेपालीको आवतजावतमा बाधा हुनुहुँदैन


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh