• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मधेशमा काेराेनाकाे कहर मन्त्री र नेताहरुकाे अाफना कार्यकर्ता जुटाउनेकाे लहर


साउन १५गते साेमबार बसेकाे मन्त्रिपरिषद्को बसेको बैठकले सामूहिक भाेज,पार्टीजस्ता गतिविधिहरु गर्न नपाइने
सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । विभिन्न जिल्लाहरुमा
जिल्ला प्रहरी कार्यालय लगायत प्रत्येक ईलाका प्रहरी कार्यालयले पनि सुचना जारी गरिदै काेराेना भाइरस (काेभिड १९) काे संक्रमणबाट बच्न हाट बजार लगायत भिडभाडमा अाउँदा माक्स अनिवार्य रुपमा लगाएर अाउनु पर्ने र माक्स नलगाएकाे पाएमा प्रहरीले नियन्त्रणमा लिएर दुई घण्टासम्म राखेर मात्र छाेडने र १०० रुपैयाँ जरिवाना समेत लाग्ने गरि सुचना जारी गरिएकाे छ।यति मात्र हैन प्रदेश २काेराेना भाइरसकाे हिसाबले हट स्पाेट बनिरहेका छन ,प्रदेशका विभिन्न ठुल्ला शहरहरु अनिश्चित कालकाेलागि बन्द गर्ने अवस्थामा छ । नेपालमा चैत २९ गते तीन जना भारतीय जमातीमा कोरोना भाइरसको संक्रमण देखिएपछि हटस्पट बनेको वीरगञ्जमा कोभिड–१९ नियन्त्रण उन्मुख थियो । क्वारेन्टिनस्थलहरु रित्तिन थालेका थिए, संक्रमण पुष्टि भएर अस्पताल तथा आइसोलेसन सेन्टरमा पुगेकाहरु अधिकांश घर फर्किएका थिए ।
तर साउन पहिलो साताबाट एकाएक पर्साको वीरगञ्जमा कोरोना भाइरसका संक्रमित मात्र बढेका छैनन्, केही संक्रमितको मृत्युसमेत भइसकेको छ । संक्रमित बढेसँगै आइसोलेसनमा बेडको समेत अभाव हुन थालेको छ ।
वीरगज उपमहानगरपालिका–१३ का ३० बर्षीय पुरुषमा ८ साउनमा कोरोना संक्रमण पुष्टि भयो । साउन १ गते संक्रमण पुष्टि भएकी १८ बर्षीया किशोरीको कन्ट्याक्ट ट्रेसिङका क्रममा ६ साउनमा उनको स्वाब संकलन गरिएको थियो । ८ गते संक्रमण पुष्टि भएपछि उनलाई आइसोलेसनमा लगिएको छैन । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका १४ जना कर्मचारीहरुलाई क्वारेन्टिनमा राखिएको छ । बिरामीमा कोरोना संक्रमण देखिएपछि शुक्रबार दिउँसोदेखि सिल गरिएको अस्पतालको आकस्मिक कक्ष भने शनिबार विहानदेखि सुरु भएको छ ।
विष खाएर उपचारका लागि ल्याइएका तिलाठी कोइलाडी गाउँपालिका–२ का ५० वर्षीय पुरुषमा शुक्रबार संक्रमण पुष्टि भएको थियो । आकस्मिक कक्षमा उपचार भइरहेका उनमा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक कक्षमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीसहित १४ जनालाई क्वारेन्टिनमा राखिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले बताए ।प्रादेशिक अस्पताल जनकपुर अाईसीयू र इमरजेन्सि वार्ड सिल गरियाे
धनुषामा कोरोना भाइरस संक्रमणबाट पहिलो पटक १ जना युवाको मृत्यु भएको छ ।
शहीदनगर नगरपालिकाको डुमरियाका ३८ वर्षीय युवाको संक्रमणबाट मृत्यु भएको हो ।
प्रादेशिक अस्पताल जनकपुरको कोभिड आइसोलेसन सेन्टरका संयोजक डा. जामुनप्रसाद सिंहले कोरोनाले मृत्यु भएको पुष्टि गरे ।
जनकपुधाममा रहेकाे डा गाैरांग मिश्राकाे किल्निक सिल गरिएसकेका छन र डाक्टरले अाफै हाेम क्वारेन्टाइमा समेत रहेकाे अवस्था छ ।तरपनि राजनेतिककर्मिहरुलाई जनताकाे कुनै प्रवाह रहेकाे छैन । दैनिकरुपमा हजाराैकाे संख्यामा जनतालाइ बाेलाइ असारे विकासकाे सिलान्यासमा लागेका छन ।महाेतरी जिल्ला क्षेत्र नम्बर ४काे सांसद एवम पुर्व स्वास्यथ्य तथा जनसख्या राज्यमन्त्रीले प्रदेश २का
आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री मा.सरोज सिंह कुशवाहाको संसदिय कोष बाट मनारा सिस्वा नगरपालिका सरपल्लो स्थित ब्रह्म स्थान र नवनिर्मित सार्वजनिक धर्मशालाको एक कार्यक्रम विच समुदघाटन गरियोएकाे छ ।कार्यक्रममा हजाराैकाे उपस्थिति रहेका छन ।समाजिक दुरि माक्सलगायतका कुराकाे कुनै प्रवाह छैन ।उक्त कार्यक्रममा निवर्तमान स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री मा. डा.सुरेन्द्र यादव,जनता समाजवादी पार्टिका जिल्ला अध्यक्ष नागेन्द्र यादव,काग्रेस पार्टीका जिल्ला कोषा अध्यक्ष किशोर सिंह ,नेकपा का कौशल साह,राजकिशोर साह,जनता समाजवादी पार्टीको नगर संयोजक महेन्द्र राय यादव लगायत विभिन्न पार्टीका पार्टी प्रतिनिधि हरुको समेत उपस्थिति थियो।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

मटिहानीका मखाना कृषकहरुलाई नगर प्रमुख मण्डलद्वारा बजारीकरण सामग्री वितरण
अन्तर्राष्ट्रिय

मटिहानीका मखाना कृषकहरुलाई नगर प्रमुख मण्डलद्वारा बजारीकरण सामग्री वितरण

१२ श्रावण २०७७, सोमबार
वन संरक्षणमा समुदायको प्रत्यक्ष सहभागिता आवश्यक : महोत्तरीमा समन्वय अन्तरक्रिया कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

वन संरक्षणमा समुदायको प्रत्यक्ष सहभागिता आवश्यक : महोत्तरीमा समन्वय अन्तरक्रिया कार्यक्रम सम्पन्न

१२ श्रावण २०७७, सोमबार
कालोपत्रे सडकले गाउँको मुहार फेर्दै, मटिहानी नगरवासीमा उत्साह
अन्तर्राष्ट्रिय

कालोपत्रे सडकले गाउँको मुहार फेर्दै, मटिहानी नगरवासीमा उत्साह

१२ श्रावण २०७७, सोमबार
पूर्णखोप सुनिश्चितता तथा दिगोपना एकडारा गाँउपालिका’ घोषणा
अन्तर्राष्ट्रिय

पूर्णखोप सुनिश्चितता तथा दिगोपना एकडारा गाँउपालिका’ घोषणा

१२ श्रावण २०७७, सोमबार
Next Post

कोरोनाबाट मृत्यु भएकालाई सेनाले गरे अन्त्येष्टि

काेराेनाकाे कारण मृत्यु भएकाे ३८व्यपारीकाे वडा सिल गरियाे


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh