• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

प्रदेश २मा काेराेना भाइरसकाे कहर जनकपुरमा मेला हेर्नेकाे लहर


प्रतीक्षा खबर
साेनमा, साउन १० गते
कोरोना भाइरसको महामारीबीच जनकपुरधाममा मेलाको आयोजना गरिएको छ । शनिबार नागपञ्चिमको अवसरमा जनकपुरधामको विषहारा मन्दिरमा मेला लाग्दा पनि प्रहरी प्रशासनले चासो लिएको छैन ।
जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषाकै छेउमा मेलाको आयोजना गरिएको थियो । सयौँको संख्यामा मेला हेर्ने आएकाहरु विना मास्क निस्केका छन् ।
नेपाल सरकारले लकडाउन खोले पनि भिडभाड नगर्न भनेको अवस्था छ । कोरोना भाइरसको महामारीको जोखिमलाई ख्याल नगरी मेलाको आयोजना गरिएको देखिएको छ ।
प्रादेशिक अस्पताल जनकपुर अन्तर्गतको कोभिड १९ विशेष अस्पताल जनकपुरका प्रमुख डा. जामुन सिंहले अहिले कोरोना भाइरस गम्भिर बन्दै गइरहेको समय सर्वसाधारणले वेवास्ता गरेको जानकारी दिए ।
अब कोरोनाको गम्भीर रोगीहरु आइरहेको समय सर्वसाधारण विना मास्क बाहिर आउने गरेका छन् । उनीहरुको नजरमा कोरोना गइसकेको छ,’ उनले भने ।
यता धनुषाका प्रमुख जिल्ला अधिकार कोषहरि निरौलाले आफुलाई अहिले थाहा भएको यसलाई बन्द गराउन प्रहरीलाई भनेको सीडीओ निरौलाले बताए । टुडेपाटी

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

धनुषाको अध्यक्षमा पशुपति यादव

१० श्रावण २०७७, शनिबार
अन्तर्राष्ट्रिय

भारत–पाकिस्तानबीच युद्धविराम

१० श्रावण २०७७, शनिबार
अन्तर्राष्ट्रिय

युद्धविराम घोषणासँगै सीमा क्षेत्रमा खुसीयाली

१० श्रावण २०७७, शनिबार
अन्तर्राष्ट्रिय

नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त

१० श्रावण २०७७, शनिबार
Next Post

अस्पतालको इमर्जेन्सी वार्ड शुक्रबार राति १२ बजेपछि सिल गरियाे

बाख्रा चराउन गएका दुई जना बालिका मृत अवस्थामा फेला


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh