• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

५० प्रतिशत कैद भुक्तान गरेकालाई बाँकी छुट दिने प्रस्ताव


सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद कृष्णभक्त पोखरेलले ५० प्रतिशत कैद भुक्तान गरेका र आचरण सही भएका कैदीबन्दीलाई बाँकी कैद छुट दिने प्रस्ताव गरेका छन् ।
शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा कारागार विधेयक’माथिको छलफलमा पोखरेलले कैदीबन्दीलाई आधा कैद छुट दिनुपर्ने प्रस्ताव राखेका हुन् ।
जेलको क्षमता र कोरोना भाइरसको संक्रमणलाई देखाउँदै उनले यस्तो प्रस्ताव गरेका हुन् ।
जेल भर्ने होइन समिति वैठकमा पोखरेलले भनेअहिले कोरोना भइरसको संक्रमण पनि छ । जेलको अवस्था पनि पीडादायी छ । कैदीबन्दीले जेलमा रहँदा बस्दा राम्रो व्यवहार देखाए भने ५० प्रतिशत कैद भुक्तान गरेका सबै मुद्वाका कैदीबन्दीलाई बाँकी छुट दिने व्यवस्था राखौं ।’
जन्मकैदको सजाय पाएको, भ्रष्टाचार, जबरजस्ती करणी, बहुविवाह, मानव बेचबिखन तथा ओसार पसार, संगठित अपराधसम्बन्धी कसुरमा सजाय पाएको व्यक्तिले कुनै प्रकारको कैद छुट नपाउने प्रचलित व्यवस्था छ । यही प्रचलित व्यवस्थालाई नै विधेयकले निरन्तरता दिएको छ ।
यसलाई पनि संशोधन गरेर सबै प्रकारका कैदीले आचरणका आधारमा कैद छुट पाउने व्यवस्था राखिनुपर्ने पोखरेलको प्रस्ताव छ ।
बहुविवाहमा पनि कैद छुट नपाउने व्यवस्था छ । वहुविवाहलाई कानुनले रोकेको छ । कानुनले रोक्दा रोक्दै वहुविवाह गरे दण्डनीय छ । यसमा पनि हामी कैद छुट नपाउने भनिरहेका छौं । यस्तो राख्न हुन्न’ पोखरेलले भने ।
खुला कारागारमा जानुपर्ने र सोही अनुसार कानुन बनाइनुपर्ने उनको माग छ ।
सांसद पोखरेलको प्रस्तावमाथि शुक्रबार नै राज्य व्यवस्था समितिमा ठोस छलफल भएको छैन ।
प्रस्तावित विधेयकमा ७५ प्रतिशत कैद भुक्तान गरिसकेकाको हकमा बाँकी कैद छुटसम्बन्धी व्यवस्था लागू हुने व्यवस्था छ । गम्भीर प्रकृतिका विभिन्न कसुरमा छुट नपाइने प्रावधान राखिएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु
अन्तर्राष्ट्रिय

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु

९ श्रावण २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

भूमि विधेयकमा सहमति जुटाएर जसपा नेपाललाई सरकारमा ल्याउने तयारी

९ श्रावण २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

घट्यो पेट्रोल र डिजलको मूल्य

९ श्रावण २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

सीकेसँग रुष्ट रेशमको उपेन्द्रलाई प्रस्ताव: ‘कहिले मिल्छन् यी हातहरू, दाइ?’

९ श्रावण २०७७, शुक्रबार
Next Post

गौशाला नगरपालिकाको भवनको शिलान्यास

धूम्रपानले काेराेना भाइरस संक्रमितमा समस्या


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh