• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जसपाले पिपरा गाउँपालिकामा गरे तालाबन्दी


नविन चौधरी

महोत्तरी,साउन ९
एक महिना देखी नै विभिन्न शिर्षकमा भ्रस्टाचार भएको भन्दै सुचना माँग गर्दा समेत पिपरा गाउँपालिकाले सुचना नदिएको भन्दै जसपाले आज पिपरा गाउँपालिकामा तालाबन्दी गरेका छन ।
हजारौको सँख्यामा पुगेका स्थानिय र जसपाका कार्यकर्ताहरुले भ्रस्टाचार विरुध विभिन्न नाराबाजी गर्दे आज तालाबन्दी गरेको छ ।
महोत्तरीको पिपरा गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताहरुले यो भन्दा पहिला भ्रष्टाचार बिरुद्ध धर्ना दिदै आएको थियो ।
डीपीआर सम्पन्न भएको योजना र योजनामा समावेश भएको मिति, कार्य सम्पन्न मिति तथा प्रतिवेदनको प्रतिलिपी सार्वजनिक गर्न माग गर्दै एक महिनाअघि बुझाएको ज्ञापन पत्रबारे गाउँपालिका कार्यालयले कुनै सुनवाइ नगरेको भन्दै जसपा कार्यकर्ताहरूले आज तालाबन्दी गरेका छन ।
आफूहरूले बुझाएको ज्ञापन पत्रबारे गाउँपालिका प्रमुख बिक्रम चौधरीले सुनवाइ नगरेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको जसपाका नेता राहुल पाण्डेले बताएका छन ।
कार्यालय खुल्ने समयमै पालिकामा तालाबन्दी गर्दा कर्मचारीहरु समेत भित्र बन्द भएका छन भने उक्त क्षेत्रमा अहिले व्यापक सुरक्षाकर्मि परिचालन गरिएको छ ।
नेकपाबाट निर्वाचित गाउँपालिका अध्यक्ष विक्रम चौधरीले डिपिआरदेखि राहत वितरणमा समेत भ्रष्टाचार गरेको जसपाका नेत्री मिनु झाले आरोप लगाएका छन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

महोत्तरी–३ मा रास्वपाका उज्ज्वलकुमार झा विजयी,२६ हजारभन्दा बढी मतान्तरले ऐतिहासिक जित
अन्तर्राष्ट्रिय

महोत्तरी–३ मा रास्वपाका उज्ज्वलकुमार झा विजयी,२६ हजारभन्दा बढी मतान्तरले ऐतिहासिक जित

९ श्रावण २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

अमरेशसँग पराजित भए गगन

९ श्रावण २०७७, शुक्रबार
विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय
अन्तर्राष्ट्रिय

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय

९ श्रावण २०७७, शुक्रबार
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

९ श्रावण २०७७, शुक्रबार
Next Post

स्विस सरकारले दियो २० हजार पीसीआर किट

वीरगञ्जमा भाेलिदेखि अनिश्चितकालका लागि निषेधाज्ञा


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh