• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

पत्रकार दुव्र्यवहार गर्नेलाई कार्वाहीको माग गर्दैैै जिप्रकामा निवेदन



राजविराज । सूचनाको हकबाट वञ्चित गरी आफुमाथि हातपात गर्ने कर्मचारीलाई विभागिय कार्वाहीको माग गर्दै पत्रकार बैद्यनाथ यादवले प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिएका छन् ।
नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादवको नेतृत्वमा पत्रकारहरुको संयुक्त टोलीले प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई निवेदन दिएका हुन् । एभिन्यूज टेलिभिजनका सप्तरी सम्वाददाता समेत रहेका पत्रकार यादवले आफु राजविराज स्थित कृषी ज्ञान केन्द्रमा सूचना संकलन गर्न जाँदा कार्यालय प्रमुख नभेटिएपछि योजना शाखा प्रमुख किसुनदेव राउत र बाली संरक्षण अधिकृत दिनेशचन्द्र यादवले आफुलाई स्टेन्डअप दिने क्रममा चारैतिरबाट घेरा हालीे हातपातको प्रयास गर्दै क्यामरा समेत खोस्ने प्रयास गरेको निवेदनमा उल्लेख छ ।
राष्ट्रसेवककर्मचारीले प्रचलित ऐन कानून बमोजिम दिनुपर्ने सूचना दिन इन्कार गरी कार्यालय परिसरभित्रै आफुलाई अपमानजनक तथा अभद्र व्यवहार गालीगलौज समेतका कार्य गरेको निवेदनमा जनाईएको छ । निवेदनमा अगाडि भनिएको छ ‘आफ्नो पदीय दायित्व तथा जिम्मेवारीबाट विमुख भई गालीगलौज, बेइज्जती र हातपात गर्दै क्यामरा समेत खोस्ने प्रयास गर्ने कर्मचारीहरुलाई प्रचलित ऐन कानून बमोजिम विभागिय सहित अन्य कार्वाही समेत गरी स्वतन्त्रतापूर्वक समाचार संकलन गर्ने वातावरण बनाई दिनुहुन अनुरोध छ ।’
प्रमुख जिल्ला अधिकारी आचार्यलाई निवेदन बुझाउनकालागि नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश कुमार झा, महासंघका प्रदेश सचिव रामनारायण विश्वास, महासंघ सप्तरीका सहसचिव चन्दन यादव, फोटो पत्रकार महासंघ सप्तरीका अध्यक्ष मनोज कुमार माझी, उपाध्यक्ष नविन गुप्ता, सचिव विद्यानन्द राम, मनोहर कुमार पोखरेल, दिनानाथ यादव, सौरभ यादव लगायतको उपस्थिति थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

जानकी एकेडेमीक हस्पिटलमा विश्व रक्तदान दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजन , रक्तदान गर्न अपिल
अन्तर्राष्ट्रिय

जानकी एकेडेमीक हस्पिटलमा विश्व रक्तदान दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजन , रक्तदान गर्न अपिल

७ श्रावण २०७७, बुधबार
जिल्ला हुलाक कार्यालय महोत्तरीद्वारा ‘नागरिकसँग हुलाक सेवा- अन्तरक्रिया तथा प्रचार–प्रसार कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

जिल्ला हुलाक कार्यालय महोत्तरीद्वारा ‘नागरिकसँग हुलाक सेवा- अन्तरक्रिया तथा प्रचार–प्रसार कार्यक्रम सम्पन्न

७ श्रावण २०७७, बुधबार
अन्तर्राष्ट्रिय

मधेश प्रदेश सांसद सरोज सिंह पक्राउ

७ श्रावण २०७७, बुधबार
गाउँपालिका अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अन्तर्राष्ट्रिय

गाउँपालिका अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

७ श्रावण २०७७, बुधबार
Next Post

नहरमा डुबेर एक जनाकाे मृत्युु

सर्वोच्च अदालतको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालय पुनरावलोकनमा जाने तयारी


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh