• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

सप्तरीको राजविराजमा लकडाउनमा फेरि कडाइ गरिएयाे


गत बिहीबार मृत्यु भएका वृद्धको सम्पर्कमा आएका ७ जनामा कोरोना संक्रमण देखिएपछि सप्तरीको राजविराजमा फेरि कडाइ गरिएको छ ।
राजविराज नगरपालिकाले बुधबारदेखि लकडाउन गर्ने भन्दै मंगलबार नगर क्षेत्रमा माइकिङ गरेको छ । राजनीतिक दलका नेताका साथै उद्योग वाणिज्य संघका पदाधिकारीले समेत लकडाउन गर्न सुझाव दिएकाले बुधबारदेखि लकडाउन गरिने मेयर शम्भु यादवले बताए ।
यद्यपि जिल्ला प्रशासन कार्यालयले यससम्बन्धी निर्णय गरेको छैन ।
राजविराज नगरपालिका– ६ का ७२ वर्षीय प्रतिष्ठित व्यापारीको मृत्यु भएपछि उनका सम्पर्कमा रहेकाहरुको परीक्षण गर्दा परिवारका पाँच जना र पसलमा काम गर्ने दुई जनामा संक्रमण पुष्टि भयो ।
वडा अध्यक्ष प्रेम यादवका अनुसार बृद्वको कोरोना संक्रमित भएर मृत्यु भएलगत्तै उनका परिवार र कामदार गरी १९ जनाको स्वाब संकलन गरिएको थियो ।
तर वृद्धको घरमा काम गर्ने दुई महिला कामदारको भने परीक्षण गरिएको थिएन । स्थानीयको विरोधपछि उनीहरुको पनि स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ ।
मेयर यादवले मंगलबार मात्रै १ सय २६ जनाको स्वाब संकलन गरिएको बताए । ‘संकलन गरिएका स्वाबको नतिजा छिटो ल्याउन केही स्वाब गजेन्द्रनारायण सिंह अस्पतालमा जाँच्न दिइएको र केही विराटनगर पठाइएको छ’ उनले भने ।
कोरोना संक्रमण भएर मृत्यु भएका बृद्वको राजविराजमा दुई वटा ठूलो व्यवसाय छ । एउटा ग्यासको डिलर अर्काे बिऊबिजन तथा पशुपंक्षीजन्य औषधिको पसल छ । यो दुबै पसल एकै ठाउँमा छ ।
भारतमा बस्दै आएका वृद्वको परिवार यहाँ आएपछि आफ्ना कर्मचारीसँग बसेर हरहिसाब लिएको, पसलमा धेरै समय बिताएको उनकै कर्मचारी बताउँछन् ।
पसलमै रहेको बेला पनि उनीसँग भेट्न राजविराजका अन्य व्यापारी र शुभचिन्तक पुगेको उनका कर्मचारी बताउँछन् । उहाँसँग चिनजान र मित्रता भएका धेरै मान्छे आएर भेटघाट गर्नुभएको छ’ स्थानीय एक व्यक्तिले भने सबैको कन्ट्याक्ट ट्रेसिङ गर्नु जरुरी छ ।
उनकै पसलमा काम गर्ने एक जना कामदार पनि कोरोना संक्रमित देखिएका छन् । तर यी संक्रमित पुरुष भने राजविराजको विभिन्न ठाउँदेखि विष्णुपुर गाउँपालिकासम्म पुगेको देखिएको छ ।उहाँको कन्ट्याक्ट ट्रेसिङ गर्दा विष्णुपुर गाउँपालिकासम्म गएर धेरै व्यक्तिसँग भेटघाट गरेको बुझेको छु’ वडा अध्यक्ष यादवले भने, ‘अन्य कुरा पत्ता लाग्दैछ । सभार अन लाईन

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

आगामी आर्थिक वर्षदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता : मन्त्री सुडी

६ श्रावण २०७७, मंगलवार
अन्तर्राष्ट्रिय

आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु : प्रधानमन्त्री

६ श्रावण २०७७, मंगलवार
अन्तर्राष्ट्रिय

रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा

६ श्रावण २०७७, मंगलवार
अन्तर्राष्ट्रिय

हिमालका जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ’

६ श्रावण २०७७, मंगलवार
Next Post

खोलाको बाढीले बगाउँदा दुई जनाको मृत्यु

महाेतरीमा काेराेना संक्रमणबाट एक जनाकाे मृत्यु


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh