• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

साेनमा गाउँपालिकाले गुमाए फेरि अर्काे गा वि स अध्यक्ष


साेनमा गाउँपालिकाले अाज फेरि एउटा गा वि स अध्यक्ष गुमाएका छन । महाेतरी जिल्लाकाे हाल साेनमा गाउँपालिमा वाडा नम्बर ३ र साबिककाे रघुनाथपुर गाःवि स का भुपु अध्यक्ष राम श्रेष्ठ रहेका छन । उहाकाे निधन ७७वर्षकाे उमेरमा भएकाे उहाकाे परिवारजनले बताएका छन ।
लामाे समय देखी घाटीकाे क्यान्सरबाट पिडित रहनु भएका यादबकाे केहिदिनदेखी स्वासप्रस्वास समस्या आएपछि उहाँ लाई जनकपुर अस्पताल भर्ना गरेका थिए ।
अाईतबार राति करिब १ बजे उहाँको उपचारकाे क्रममा जनकपुर स्थिति जानकि हेलथ केयर एण्ड रिसरच सेन्टरमा स्वर्गबाँस भएकाे परिवारजनले जानकारी दिनुभयाे ।उहाकाे जन्म वि स २०००मा राम प्रासाद यादवकाे साईला छाेराकाे रुपमा जन्म लिएका थिए ।
उहाँले नेपाली काङ्ग्रेस पार्टीबाट राजनिती अारमभ गरी २०३९ सालमा गा वि स अध्यक्ष र २०४३ सालदेखि बहुदलिय ब्यवस्था सम्म अध्यक्ष पदमा रहि जनताका सेवा गरेका हुन ।२०५४सालकाे चुनाबमा प्रत्यासिकाे भुमिकामा रहि चुनाब हारेका थिए । दुई चाेटि गा.बि.स अध्यक्ष पदमा निर्वाचित हुनु भएका थिए । निजकाे दुई छाेरा र छौ छाेरीसहित अाठ सन्तान रहेका छन ।
उहाँकाे दाहसंस्कार पैतरिक गाउँमै गरिएकाे जनाएकाे हाे । दुई हप्ता पहिला उहाँकाे कान्छो भाई भु.पु गा.बि.स अध्यक्ष बिनाेद यादबकाे ५८ वर्षको उमेरमा निधन भईसकेका थिए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु
अन्तर्राष्ट्रिय

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु

५ श्रावण २०७७, सोमबार
अन्तर्राष्ट्रिय

भूमि विधेयकमा सहमति जुटाएर जसपा नेपाललाई सरकारमा ल्याउने तयारी

५ श्रावण २०७७, सोमबार
अन्तर्राष्ट्रिय

घट्यो पेट्रोल र डिजलको मूल्य

५ श्रावण २०७७, सोमबार
अन्तर्राष्ट्रिय

सीकेसँग रुष्ट रेशमको उपेन्द्रलाई प्रस्ताव: ‘कहिले मिल्छन् यी हातहरू, दाइ?’

५ श्रावण २०७७, सोमबार
Next Post

कटुवा पेस्ताेलसहित एक जना पक्राउ

दुई दिनदेखिको बर्षाले प्रदेश २ का विभिन्न ठाउँ डुबानमा


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh