• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

प्रदेश र स्थानीयको सहयोग प्राप्त भएन : अध्यक्ष साह



ब्रम्हानन्द ठाकुर
साउन ४, जनकपुरधाम । एक दशक भन्दा बढी समय देखि निरन्तर समाजसेवामा होमिएका समाजसेवी तथा असहाय संरक्षण मंच जनकपुरका अध्यक्ष बैधनाथ साह यतिबेला प्रदेश तथा स्थानीय सरकार सङ्ग अत्यन्तै रुष्ट भएका छन ।
लामो समय देखि आफ्नो घर परिवार भन्दा पनि समाज सेवालाई प्राथमिकता दिदै आएका साहले अहिले सम्म प्रदेश तथा स्थानीय सरकार बाट कुनै किसिमको सहयोग न पाएको भन्दै गुनासो पोखेका छन ।
कोरोना महामारीका कारण लकडाउनको अवधिमा सरकारको उपस्थिति नभएको ठाउँमा सरकार भन्दा पहिले देखि नै खाद्यान्न , मास्क, सेनिटाईजर जस्ता राहत सामाग्री बितरण गर्दै आएका छन । जतिबेला कोरोनाको त्रासले मानिसहरु घर भित्र बस्न बाध्य थिए त्यतिबेला साह र उनका टिमले खाद्यान्नको अभाव भएकाहरुलाई घर घरमै पुगेर खाद्यान्न बितरण गरेका थिए । यस लकडाउनको अवधिमा मात्रै १५ लाख भन्दा बढीको राहत सामाग्री बितरण गरिएको साह बताउछन।
यस अघि असहाय रोगीहरुको नि:शुल्क उपचार , गरीव युवतीहरुको बिबाह, सडकमा भौतारिने सुस्त मनस्थितिहरुको उद्घार, नेपालका विभिन्न शहरहरुमा सरसफाइ जस्ता कार्य गर्दै आएका साहले यस कार्यमा आफुलाई सहयोग गर्नुहुने ब्यक्तिहरुलाई धन्यवाद दिएका छन । साथै उनले समाजसेवालाई अझ प्रभावकारी रुपमा बिस्तार गर्न आफुलाई स्थानीय तथा प्रदेश सरकारबाट अहिलेसम्म कुनै किसिमको सहयोग प्राप्त न भएको बताएका छन ।
आफुले असहाय तथा दीन दु:खीहरुको पीडा नजिकबाट हेर्ने, बुझ्ने हुदा आफुले सहयोग पाएको खण्डमा सरकार भन्दा पनि उत्कृष्ट काम गरेर देखाउने बताएका छन । अहिले पनि ब्यक्तिगत तथा समाजबाटै प्राप्त सहयोगले गरीवहरुको घाउमा मल्हम लगाउदै आएको बताउदै साहले दुखेसो पोखेका छन ।
आफ्नो कामको मुल्यांकन समाजले गरिरहेको भए पनि प्रदेश र स्थानीय सरकारले साथ नदिएको कारण रुष्ट बनेका छन ।
असहायहरुका लागि अब गुरु योजना बनाएर अघि बढ्ने उनको सोचाई रहेकोले सामाजिक कार्यहरुमा प्रदेश र स्थानीय सरकारको सहयोगको उनले अपेक्षा राखेका छन ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

जानकी एकेडेमीक हस्पिटलमा विश्व रक्तदान दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजन , रक्तदान गर्न अपिल
अन्तर्राष्ट्रिय

जानकी एकेडेमीक हस्पिटलमा विश्व रक्तदान दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजन , रक्तदान गर्न अपिल

४ श्रावण २०७७, आईतवार
जिल्ला हुलाक कार्यालय महोत्तरीद्वारा ‘नागरिकसँग हुलाक सेवा- अन्तरक्रिया तथा प्रचार–प्रसार कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

जिल्ला हुलाक कार्यालय महोत्तरीद्वारा ‘नागरिकसँग हुलाक सेवा- अन्तरक्रिया तथा प्रचार–प्रसार कार्यक्रम सम्पन्न

४ श्रावण २०७७, आईतवार
अन्तर्राष्ट्रिय

मधेश प्रदेश सांसद सरोज सिंह पक्राउ

४ श्रावण २०७७, आईतवार
गाउँपालिका अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अन्तर्राष्ट्रिय

गाउँपालिका अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

४ श्रावण २०७७, आईतवार
Next Post

विश्वभर कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या २०० पुग्यो

ट्याक्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh