• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

हरिपूरवा नगरपालिकामा १२०अति विपन्न घरपरिवारलेपाए राहत



सर्लाहीकाे हरिपुर्वा नगरपालिकामा राहत वितरण कार्यक्रम अहिलेपनि जारीरहेकाे छ । अाज नगरपालिकामा रहेका वाडा नम्बर १देखि ९सम्मका जम्मा १२० वटा अति विपन्न र दलित घर परिवारहरुलाइ राहत वितरण गरिएकाे सुरेन्द्र कुमार यादवले जनाएकाे छ ।विभिन्न संघ संस्था र व्यक्तिहरुबाट संकलन गरि वितरण गरिएकाे यादवले जनाएकाे छ ।वाडा नम्बर १देखि ९सम्म जम्मा अति विपन्न रहेका १२०घर परिवारहरुलाइ चामल १५कपलाे,दाल २किलाे,नुन १किलाे,तेल १किलाे,प्याज १किलाे,साबुन २पिस,स्वाबिन १किलाे,
लगायतका समाग्रीहरु बितरण गरिएकाे छ । राहत वितरण कार्यमा सहयाे गर्ने सहयाेगी संस्था Mithila wildlife trust लगायत काेरियन संस्था ,हरिपुर्वा नगरपालिका ,
स्थानिय युवा,व्यापारी,राजनिती कर्मी,समाजसेवी,स्थानीय कलबहरुलगायकाे सहयाेग रहेका छन ।राहत वितरण कार्यक्रमा नगरपालिकाकाे विभिन्न वडाका वडा अध्यक्ष
तथा स्थानीय नेता रामेश्वर राय,झगरु राय,जगदिश राय,बिलास साह,पाँचु राय,बद्री शर्मा, दिपेन्द्र राय,गनेश साह,देवनारायण राय,स्थानीय युवा जितु,सुबाेध,कमलेश,सराेज,गगनदेव,पत्रकार मुकेश झा लगायका उपस्थितिरहेकाे थियाे ।
कोरोनाको संक्रमण र लक डाउनका कारण हरिपुर्वा नगरपालिकाकाे अति विपन्न परिवारहरुकाे जनजिवन प्रभावित हुँदै गइरहेकाे अवस्थामा नगरपालिकाकाे स्थानिय युवा सुरेन्द्र कुमार यादवले अाफनाे सहयाेगमा राहत वितरण गरेका छन । यादवले यश भन्दा पहिलापनि राहत र सुरक्षा कर्मिहरुकाेलागि पिपिइ ,माक्स ,सेनिटाइजर लगायत अन्य स्वास्थ्य सााग्रिहरु वितरण गरेका थिए

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

महोत्तरी–३ मा रास्वपाका उज्ज्वलकुमार झा विजयी,२६ हजारभन्दा बढी मतान्तरले ऐतिहासिक जित
अन्तर्राष्ट्रिय

महोत्तरी–३ मा रास्वपाका उज्ज्वलकुमार झा विजयी,२६ हजारभन्दा बढी मतान्तरले ऐतिहासिक जित

२ श्रावण २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

अमरेशसँग पराजित भए गगन

२ श्रावण २०७७, शुक्रबार
विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय
अन्तर्राष्ट्रिय

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय

२ श्रावण २०७७, शुक्रबार
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

२ श्रावण २०७७, शुक्रबार
Next Post

पछिल्लो २४ घण्टामा थप १०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

महाेतरी जिल्लाका ६६३२ किसानहरुकाे कृषि ऋणको ब्याज प्रदेश सरकारले तिर्याे


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh