• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

यादवले वितरणगरे स्वास्थ्यकर्मिहरुकाेलागि स्वास्थ्यसामग्रि



रामगाेपालपुर
प्रतीक्षा खबर
सर्लाहिकाे हरिपूर्वा नगरपालिकामा अाज कोरोनाभाइरसका कारण स्वास्थ्यकर्मीहरु बढी प्रभावित भईरहेको अवस्थालाई मध्यनजर गर्दै उनीहरुका लागि सुरक्षा सामग्री दिएकाे छ ।
आज हरिपुर्वा नगरपालिका वडा नम्बर–६ मा एक कार्यक्रमका बिच विभिन्न स्वास्थ्यचौकीहरुमा कार्यरत रहेका स्वास्थ्यकर्मीहरुका लागि समाजवादी विद्यार्थी युनियनका केन्द्रिय सदस्य समेत रहेका मधेश प्रदेश समितिका कोषाध्यक्ष सुरेन्द्र कुमार यादवको समन्वयमा स्वास्थ्य सामग्रीहरु उपलब्ध गराइएको हो ।

यादव स्वास्थ्यकर्मिहरुकाे स्वास्थ्यकाे मध्यनजरगरिदै विभिन्न किसिमका स्वास्थ्य सामग्रिहरु वितरण गरेका थिए ।
नगरपालिकाका मेयर सियाराम राय तथा वडा नम्बर–१ का वडाध्यक्ष श्याम यादव, वडा नम्बर–२ का वडाध्यक्ष पुरुषोतम यादव, वडा नम्बर–३ का वडाध्यक्ष धर्मराज महतो, वडा नम्बर–५ का वडाध्यक्ष विजय यादव, वडा नम्बर–६ का वडाध्यक्ष दिनेश यादव र वडा नम्बर–७ का वडाध्यक्ष वीरेन्द्र यादवको उपस्थितिमा विभिन्न स्वास्थ्य सामग्री तथा रोग प्रतिरोधात्मक औषधिहरु हस्तान्तरण गरिएका छन। दिनानुदिन संक्रमितको संख्या बढ्दै गएको र क्वारेन्टाइनहरुमा खटिएको स्वास्थकर्मीहरु समेत संक्रमणमा पर्दै गएको देखेर उनीहरुको सुरक्षाको निम्ति विभिन्न सामग्रीहरु दिएकाे यादवले बताए ।
पीपीई सेट ५० थान, एन–९५ मास्क, हेयर कभर, शुज कभर, ग्लोब्स, गाउन, चश्मा, फेससिल्ड, सर्जिकल मास्क ५ सय थान, सेनिटाइजर ५ बोतल, गम बुट ५ जोडा, ग्लब्स ५ सय जोडा लगायतका सुरक्षा सामग्रीहरु हरिपुर्वा नगरपालिकाका मेयर सियाराम रायलाई उपलब्ध गराइएको हो ।


कार्यक्रममा स्थानिय नेता रामेश्वर राय, झगरु राय, जगदिश राय, बिलास साह, पाँचु राय, बद्री शर्मा, दिपेन्द्र राय, गणेश साह, देवनारायण राय, स्थानीय क्लवका अध्यक्ष रामसोगारथ राय, खगेन्द्र यादब, स्थानीय युवा जितु, सुबोध, कमलेश, सरोज, गगनदेव, पत्रकार मुकेश झा लगायतका युवाहरुको समेत उपस्थिति रहेको थियो ।
त्यस्तै मिथिला वाइल्डलाईफ ट्रस्टको सहयोगमा भोली (बुधबार) त्यसै ठाउँका १ सय २० दलित तथा अति विपन्न परिवारलाई प्रतिपरिवार चामल–१५ किलो, दाल–२ किलो, नुन–१ प्याकेट, तेल–१ लिटर ,प्याज–१ किलो, साबुन–२ पिस, स्वाबिन–१ किलो लगायतका सामग्रीहरु वितरण गरिनेछ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु
अन्तर्राष्ट्रिय

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु

३० असार २०७७, मंगलवार
अन्तर्राष्ट्रिय

भूमि विधेयकमा सहमति जुटाएर जसपा नेपाललाई सरकारमा ल्याउने तयारी

३० असार २०७७, मंगलवार
अन्तर्राष्ट्रिय

घट्यो पेट्रोल र डिजलको मूल्य

३० असार २०७७, मंगलवार
अन्तर्राष्ट्रिय

सीकेसँग रुष्ट रेशमको उपेन्द्रलाई प्रस्ताव: ‘कहिले मिल्छन् यी हातहरू, दाइ?’

३० असार २०७७, मंगलवार
Next Post

बिरेन्द्र यादवको परिवार लाई पाँच लाखको चेक हस्तान्तरण

सुर्या नेपालद्वारा प्रदेश राहत कोषमा एक करोड


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh