• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

साेनमा गाउँपालिकाकाे बजेट ४३ कराेड


नागेन्द्र कुुमार यादव

प्रतीक्षा खबर
रामगाेपालपुर, असार ११ गते ।
साेनमा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७र०७८ का लागि ४३ करोड ५४ लाख ९० हजार ७सय १०रुपैयाँको विनयोजन बजेट ल्याएको छ ।
साेनमा गाउँपालिकाले बुधबार प्रस्तुत गरेको बजेटमा आम्दानीतर्फ आन्तरिक राजश्वबाट १,५०,०००००लाख, संघीय सरकारबाट प्राप्त समानीकरण अनुदानतर्फ सशर्त अनुदान १४ करोड ७७लाख, राजश्व बाँडफाँडबाट ८, करोड ४१, लाख ११, हजार ७ सय, १०रपैया ,सशर्त अनुदान ८० लाख, समपुरक अनुदान २० लाख, विशेष अनुदान ९६ लाख प्राप्त हुने अनुमान गरेको छ ।
नगरसभाले पारित गरेको बजेटमा आगामी आर्थिक वर्षमा कोरोना महामारीलाई दृष्टिगत गर्दै कोरोना विशेष अस्पताल निर्माण गर्ने तथा ५०बेठकाे स्पताल खाेखिने , बाढी र डुवानबाट वचन वाडा नम्ब, १ ,२,३,र ८लाई नियन्त्रण गरिने गायँपालपकामा भएका सामुदायिक विद्यालयको मर्मत सम्भार गर्ने, कृषि उत्पादनमा वृद्ध गर्नका लागि प्रत्येक वडामा सिंचाईको व्यवस्था पुर्‍याउने गाउँपालिकामा भएका प्रत्येक वाडालाइ जाेडन रिगंराेडकाे निर्माण गरिने,किसानकाे खेतमा सिचाइकाे अावश्यकता पूरा गरिने,गाउँपालिकाकाे अाफनाे भवन निर्माण र किसानले उब्जाएका अन्नबालिहरुकाे बजारिकरण गाउँपालिकाले गरिने लगायतका कार्यक्रमहरु विशेष प्राथमिकतामा राखिएको छ ।
नगरसभामा उपाध्यक्ष विभा देवि साहले स्वागत मन्तव्य राखेकी थिइन् भने गाउँपालिका अध्यक्ष राज कुमार यादवले गाउँपालिकाकाे आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

आगामी आर्थिक वर्षदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता : मन्त्री सुडी

११ असार २०७७, बिहीबार
अन्तर्राष्ट्रिय

आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु : प्रधानमन्त्री

११ असार २०७७, बिहीबार
अन्तर्राष्ट्रिय

रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा

११ असार २०७७, बिहीबार
अन्तर्राष्ट्रिय

हिमालका जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ’

११ असार २०७७, बिहीबार
Next Post

सर्पको टोकाइबाट १८ महिने बालकको मृत्यु

नेपालमा थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh