• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जनता समाजवादी पार्टीले प्रशासकीय अधिकृतलाइ कालाेमाेसाे दले



प्रदेश नम्बर २ को सत्तारुढ जनता समाजवादी पार्टीले धनुषाको एक पालिकाका प्रशासकीय अधिकृतलाई अपारदर्शीताको आरोप लगाउँदै कालोमोसो दलेको छ । धनुषाको औरही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई तत्कालीन समाजवादी पार्टीका कार्यकर्ताले कालोमोसो दलेका हुन् ।
समाजवादी पार्टीबाट धनुषा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य तथा प्रमुख सचेतक समेत रहेका उमाशंकर अरगरियाको संसदीय विकास कोषको रकमबाट वडा नम्बर ३ स्थित कपटौलमा मण्डल सेवा समिति निमार्णका लागि विनियोजित बजेटको हिसाबकिताब पारदर्शी नरहेको आरोप लगाउँदै समाजवादी पार्टीका नेता तथा कार्यकर्ताले सोमवार प्रशासकीय अधिकृत सन्तोषकुमार शर्मालाई कालोमोसो दलेका छन् ।
समाजवादी पार्टीका स्थानीय यूवा नेता जर्नादन भण्डारीले कपटौलमा मण्डल सेवा समिति निमार्णका लागि गाउँपालिकाले ठेक्काका लागि पहिलो पटकमा ३० दिने सूचना निकालेर बदर गरेको आरोप लगाउँदै उनले भने– दोश्रो पटकमा पनि १५ दिने सूचना निकालेर त्यसलाई पनि बदर गरयो र अब आएर काम नहोस भन्ने मनसायले समय नरहेको भन्दै प्रशासकीय अधिकृत सन्तोष शर्माले आनाकानी गर्न थाले ।
उनले प्रशासकीय अधिकृतलाई कमिसनको कुरा नमिलेपछि काम नै गर्न नदिएको आरोप पनि लगाए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

युवा क्लबको अग्रसरतामा एकडारा स्थित महारानी स्थान परिसरमा गरीयो वृक्षरोपण , स्थानीयको उत्साहपूर्ण सहभागिता
अन्तर्राष्ट्रिय

युवा क्लबको अग्रसरतामा एकडारा स्थित महारानी स्थान परिसरमा गरीयो वृक्षरोपण , स्थानीयको उत्साहपूर्ण सहभागिता

८ असार २०७७, सोमबार
कृषीमा परनिर्भर किशान , सीमा नाका बन्द हुँदा तरकारीको मुल्यमा दोब्बर बढोत्तरी , नेताको कृषी मैत्री कागजमै सिमित
अन्तर्राष्ट्रिय

कृषीमा परनिर्भर किशान , सीमा नाका बन्द हुँदा तरकारीको मुल्यमा दोब्बर बढोत्तरी , नेताको कृषी मैत्री कागजमै सिमित

८ असार २०७७, सोमबार
मधेशका ५ सांसदलाई सभामुखले गरे पदमुक्त
अन्तर्राष्ट्रिय

मधेशका ५ सांसदलाई सभामुखले गरे पदमुक्त

८ असार २०७७, सोमबार
सरकार गठनविरुद्ध आज पनि मधेशका सांसदहरू धर्नामा
अन्तर्राष्ट्रिय

सरकार गठनविरुद्ध आज पनि मधेशका सांसदहरू धर्नामा

८ असार २०७७, सोमबार
Next Post

नेपालमा संक्रमितकाे संख्या १० हजार ९९ पुग्याे

साेनमा गाउँपालिकाकाे बजेट ४३ कराेड


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh