• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

होम क्वारेन्टिनमै एक जनाकाे मृत्यु



प्रतीक्षा खबर
रामगाेपालपुर, असार ७ गते ।
नेपालमा कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ । गुल्मीमा होम क्वारेन्टिनमै मृत्यु भएका ६९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
यसअघि २२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिइसकेको छ ।
गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले आज (आइतबार) बिहान दिएको जानकारीअनुसार ती व्यक्तिको मृत्यु होमक्वारेन्टिनमै रहेका बेला बिहीबार साँझ मृत्यु भएको थियो । ‘त्यसपछि स्वाब परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पतालकाे प्रयोगशाला पठाइएकामा हिजो (शनिबार) दिउँसो रिपोर्ट कोरोना पोजिटिभ आयो,’ उनले भने ।
प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार ती व्यक्ति प्यारालाइसिसको दीर्घरोगी थिए। भर्खरै भारतबाट उपचार गराएर घर फर्केका थिए ।
‘ठ्याक्कै दिन त अहिले याद भएन, तर होमक्वारेन्टिनमा बसेको त्यस्तै ८–१० दिनमा उनको मृत्यु भएको हो,’ उनले भने, ‘उतै संक्रमण भएको थियो कि? अहिले उनको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गरिरहेका छौं ।’

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

आगामी आर्थिक वर्षदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता : मन्त्री सुडी

७ असार २०७७, आईतवार
अन्तर्राष्ट्रिय

आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु : प्रधानमन्त्री

७ असार २०७७, आईतवार
अन्तर्राष्ट्रिय

रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा

७ असार २०७७, आईतवार
अन्तर्राष्ट्रिय

हिमालका जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ’

७ असार २०७७, आईतवार
Next Post

नेपालमा आज विहान १० बजेर ५५ मिनेटबाट खण्डग्रास सूर्यग्रहण शुरु

विश्वका ८१ देशमा कोरोनाभाइरसको दोस्रो लहर सुरु


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh