• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

महोत्तरीको सम्सी गाउँपालिका ७२ घण्टाका लागि सिल



३ असार, रामगाेपालपुर, महोत्तरीको सम्सी गाउँपालिका बुधबार (आज) राति १२ बजेदेखि ७२ घण्टाका लागि पूर्णरुपमा सिल गरिने भएको छ ।
यस गाउँपालिकामा बुधबार एकैदिन १८२ जनामा काेरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाको सम्पूर्ण क्षेत्र बुधबार राति १२ बजेदेखि सिल गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । यसअघि पनि सम्सी गाउँपालिकामा ९१ जनामा संक्रमण पुष्टि भएको थियो ।
प्रजिअ कटुवालले भने, ‘एउटै गाउँपालिकाभित्र रहेका विभिन्न क्वारेन्टिनमा बसेका मध्ये २७३ जनामा संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितको संख्यामा एक्कासी वृद्धि आएका कारण संक्रमण फैलिन नदिन बुधबार राति १२ बजेदेखि असार ६ गते राति १२ बजेसम्मका लागि सिल गर्ने निर्णय भएको छ ।
जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्र महोत्तरीको बुधबार बसेको बैठकले आगामी असार ६ गते राति १२ बजेसम्मका लागि गाउँपालिकालाई पूर्ण रुपमा सिल गर्ने निर्णय भएको कार्यालयका सूचना अधिकारी कामेश्वर यादवले जानकारी दिएका छन् ।


यादवका अनुसार अति आवश्यक सेवा औषधि पसल, एम्बुलेन्स, स्वास्थ्य सेवा, मृत्यु संस्कार बाहेक सम्पूर्ण क्रियाकलाप निषेध हुने गरी पूर्ण रुपमा सिल गरिएको छ ।
महोत्तरीमा बुधबार २०० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५०८ पुगेको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु
अन्तर्राष्ट्रिय

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु

३ असार २०७७, बुधबार
अन्तर्राष्ट्रिय

भूमि विधेयकमा सहमति जुटाएर जसपा नेपाललाई सरकारमा ल्याउने तयारी

३ असार २०७७, बुधबार
अन्तर्राष्ट्रिय

घट्यो पेट्रोल र डिजलको मूल्य

३ असार २०७७, बुधबार
अन्तर्राष्ट्रिय

सीकेसँग रुष्ट रेशमको उपेन्द्रलाई प्रस्ताव: ‘कहिले मिल्छन् यी हातहरू, दाइ?’

३ असार २०७७, बुधबार
Next Post

संक्रमितकाे संख्या ७ हजार १७७ पुगेको छ

युवा नेता यादवले वितरणा गरे स्वास्थ्य सामग्रि


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh