• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

रामगोपालपुरमा एक पुरुषको शव फेला


नागेन्द्र कुमार याखदव

प्रतीक्षा खबर
रामगाेपालपुर, जेठ २८ गते ।
महोत्तरीको रामगोपालपुरमा एक पुरुषको शव फेला परेको छ । रामगोपालपुर नगरपालिका ५ लिदियाही पोखरी नजिक सडक छेउको उतरपटी खेतमा स्थानीय ३० वर्षीय वाडा नम्बर ४काे लक्ष्मणचौधरीको शव फेला परेको हो ।
बुधबार राति ७:३० बजे शव स्थानीयले देखेपछि वाडा अध्यक्ष जितेन्द्र चाैधरीलाइ फाेन गरेका थिए । वाडा अध्यक्ष चाैधरीले प्रहरीलाई खबर गरी प्रहरीसंगै घटना स्थलमा गएका थिए । घटनास्थलमा इलाका प्रहरी कार्यालय गौशालाको प्रहरी टोली पुगेर अनुषनधान गरिरहेको प्रहरी निरीक्षक प्रकाश रेग्मीले जानकारी दिए ।
मृतकको शरीरमा कहिकतै चोटपटक देखिएपनि नाकबाट रगत खसेकाे थियाे ।शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल जलेश्वर लगिसकेकाे छ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

रोटाभेटरमा किचिएर दुई बालिकाको मृत्यु

२९ जेष्ठ २०७७, बिहीबार
जसपा, नेपालको अगुवा कार्यकर्ता भेला तथा चुनावी प्रसार-प्रचार समिति गठन
अन्तर्राष्ट्रिय

मधेशीकाे हकअधिकारका लागि मत मागदै घरदैलाेमा जसपा नेपालका नेता डा सुरेन्द्र यादव

२९ जेष्ठ २०७७, बिहीबार
अन्तर्राष्ट्रिय

रास्वपा संगठन प्रमुख भट्टराई पक्राउ

२९ जेष्ठ २०७७, बिहीबार
अन्तर्राष्ट्रिय

बालेन सर्लाहीमा

२९ जेष्ठ २०७७, बिहीबार
Next Post

लक डाउन तीन चरणमा खाेल्ने सरकारकाे निर्णय

प्रहरीको बन्दुक खोसेपछि सर्लाहीमा झडप, एक जनाको मृत्यु


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh