• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

अाैरही नगरपालिका प्रमुख यादव विरुद्ध एकलाैटी हुकुमत चलाएकाे अाराेप


नागेेन्द्र कुमार यादव

अाैरही नगरपालिका प्रमुख यादव विरुद्ध एकलाैटी हुकुमत चलाएकाे अाराेप
अाैरही नगरपालिका पटक पटक विवादमा फसिदैअाइरहेका छन ।अाैरही नगरपालिकाकाे मेयर सुनिल कुमार यादवले एकलाैटी हुकुमत गरेकाेले समस्या हुदैअाइरहेकाे उप मेयर झाकाे अाराेप रहेकाे छ ।
महोत्तरी जिल्लाको औरही नगरपालिकाका मेयर सुनिलकुमार यादव माथि उप–मेयर रेनु झाले बिज्ञप्ती जारी सतर्क गराएकी छिन । उप–मेयर झाले शुक्रवार जारी गरेको प्रेस विज्ञप्तिमा उनी विरुद्ध ६ वुन्दे आरोप लगाएकी छिन्।
उप–मेयर झाले लेखेका छिन कि प्रदेश सरकारले प्रत्येक वाडालाइ दिइने राहत प्रति वडा ७० घरधुरीको हिसावले जम्मा ६३० घरधुरीले पाउनु पर्ने राहत नबुझी गरिब जनतालाई राहतवाट बञ्चित गराई ठूलो अपराध गरेको बताएकी छिन् ।


उनले विकास निर्माणका कार्य प्रभावकारी ढंगवाट हुनु पर्ने कुरा उठाउदा मेयरद्वारा स्टिमेट उपलव्ध नगराएको तथा विना स्टिमेट प्रभावकारी ढंगवाट विकास निर्माण र स्टिमेट दिँदा विकास निर्माण कार्यमा व्रम्हलुट गरेको भण्डाफोड हुने डरले लुकाएको आरोप लगाएकी छिन् । उप–मेयर झाले भनेकि छिन् मेरो पहलमा आएको योजना झुलंगे पुल, श्रीपुर र कठूधार वडा ३ र ४ जोडने रु ६० लाख राशीको रकम फ्रिज गराउन लागेको हो ।’ उनले यस नापावाट हुनु पर्ने पूर्वाधार निर्माणका कार्यहरुको टेण्डर गोप्यरुपले निकालि अनियमितता समेत गरेको तथा स्थानीय सरकार सञ्चालन ऐनमा महिनामा कम्तीमा ३ पटक कार्यपालिकाको वैठक बोलाउनु पर्ने अनिवार्य व्यवस्था भएपनि पटक पटक मौखिक र लिखित रुपमा कार्यपालिकाको वैठक वोलाउन माग गर्दा पनि नबाेलाएको र घर घरमा माइनेट घुमाई कार्यपालिका सदस्यहरुलाई लोभ, लालच र धम्की दिई विधि प्रक्रिया विपरीत कार्य गरेको आरोप लगाएकी छिन् ।
उनले विश्व (कोभिड–१९) कोरोना भाईरसको महामारीवाट गुज्रिरहेको परिप्रेक्षमा नेपाल पनि अछुतो रहन नसकेको बताएकी छिन् । खास गरी प्रदेश नं. २ का जिल्लाहरु बारा, पर्सा, रौतहट, महोत्तरी र धनुषाको स्थिति कोरोना भाईरसको कारण कहाली लाग्दै अवस्थामा रहेको उनले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेकी छिन् । उनले भनेकी छिन्–‘यस विकराल स्थितिवाट जनता बचाउनु र जनताको अकांक्षा अनुसार कार्य गर्न मेरो दिनचार्या नै रहेको छ ।
म औरही नापा महोत्तरीको उप–प्रमुख (उप–मेयर) भएकी नाताले आफ्नो स्वास्थ्यको परवाह नैनरि यस विकराल स्थितिमा पनि जनताको चुल्हो बल्यो कि बलेन, विकास निर्माणका कार्यहरु जुन अहिले भई रहेको छ त्यो गुणस्तरीय छ कि छैन् भनेर म अनुगमन गर्दै र राहतको अवस्था वुझ्दै हिडिरहेको छु । सो क्रममा मैले जानकारी पाएका कुरा तमाम औरही नगरबासी समक्ष राख्न चाहन्छु।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु
अन्तर्राष्ट्रिय

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु

२३ जेष्ठ २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

भूमि विधेयकमा सहमति जुटाएर जसपा नेपाललाई सरकारमा ल्याउने तयारी

२३ जेष्ठ २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

घट्यो पेट्रोल र डिजलको मूल्य

२३ जेष्ठ २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

सीकेसँग रुष्ट रेशमको उपेन्द्रलाई प्रस्ताव: ‘कहिले मिल्छन् यी हातहरू, दाइ?’

२३ जेष्ठ २०७७, शुक्रबार
Next Post

साेनमा गाउँपालिकाकाे इन्जिनियरमा काेराेना भाइरस पाेजेटिभ

नेपालमा काेराेना संक्रमितकाे संख्या ३२७पुग्याे


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh